ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेवि संघ, सप्तरीले गर्यो पाँच जनालाई कार्वाही

नेवि संघ, सप्तरीले गर्यो पाँच जनालाई कार्वाही

Loading

राजविराज । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन (नेवि संघ) ले पाँच जना सदस्यलाई कार्वाही गरेको छ ।

गत ५ चैतमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्वबियू) को निर्वाचनमा नेवि संघको विपक्षमा मतदातासँग मत मागेको पाइएपछि उनीहरुलाई कार्वाही गरिएको नेवि संघ, सप्तरीले जनाएको छ ।

नवीन कुमार यादव, रंजन कुमार यादव, गिरधारी कुमार साह, श्रवण कुमार यादव र रोशन देवलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको नेवि संघले शनिबार बिज्ञप्ती जारी गर्दै जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मविव क्याम्पसको स्वबियूमा लगातार दोस्रो पटक रंजितको जीत

Next Post

छोरालाई भेटेर फर्किएका शरण हिंडदै गर्दा ढलेर अस्ताए

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
छोरालाई भेटेर फर्किएका शरण हिंडदै गर्दा ढलेर अस्ताए

छोरालाई भेटेर फर्किएका शरण हिंडदै गर्दा ढलेर अस्ताए

एमालेको कार्यक्रममा हो हल्ला गरेकाे भन्दै डाक्नेश्वरीबाट तीन जना पक्राउ

एमालेको कार्यक्रममा हो हल्ला गरेकाे भन्दै डाक्नेश्वरीबाट तीन जना पक्राउ

उच्च अदालत जनकपुर राजविराज इजलासलाई वाणिज्य सम्बन्धी मुद्दा हेर्ने अधिकार 

उच्च अदालत जनकपुर राजविराज इजलासलाई वाणिज्य सम्बन्धी मुद्दा हेर्ने अधिकार 

सप्तरीको बोदेबर्साइनमा मुख्यमन्त्री सिँहको अनुगमन, पाँचमध्ये चार अस्पताल बन्द गर्न निर्देशन 

सप्तरीको बोदेबर्साइनमा मुख्यमन्त्री सिँहको अनुगमन, पाँचमध्ये चार अस्पताल बन्द गर्न निर्देशन 

सिनियर अहेव तथा सिनियर अनमीद्वारा तीन निकायलाई ज्ञापन, २५ गतेदेखि धर्ना बस्ने चेतावनी

सिनियर अहेव तथा सिनियर अनमीद्वारा तीन निकायलाई ज्ञापन, २५ गतेदेखि धर्ना बस्ने चेतावनी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.