ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सिनियर अहेव तथा सिनियर अनमीद्वारा तीन निकायलाई ज्ञापन, २५ गतेदेखि धर्ना बस्ने चेतावनी

सिनियर अहेव तथा सिनियर अनमीद्वारा तीन निकायलाई ज्ञापन, २५ गतेदेखि धर्ना बस्ने चेतावनी

Loading

राजविराज । सप्तरी जिल्लाका सिनियर अहेव तथा सिनियर अनमी जिल्ला स्तरीय संघर्ष समिति सप्तरीले तीन बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा नेपाल पत्रकार महासंघ सप्तरीलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको छ ।
स्वास्थ्य सेवा प्रथम प्रवेश बिन्दुुु चौथो तह भएकोले खुल्लाबाट शतप्रतिशत पदपूर्ति हुनुपर्ने, स्थानीय सेवा संगठन तथा संचालन ऐन २०८१ को दफा २९ को उपदफा २ मा लेखिएको बाध्यतात्मक वाक्यांश (कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारी यसै ऐन बमोजिम बढुवा पाइसकेपछि उपदफा २ बमोजिम मात्र स्तरबृद्धि हुनेछ) भनी राखिएकोमा त्यसलाई हटाउनुपर्ने माग गरिएको छ ।
यस्तै, नेपाल स्वास्थ्य सेवा ऐेन २०५३ बमोजिम विगतदेखि पाउँदै आइरहेको २ तह स्तरबृद्धि गरिनुपर्ने माग ज्ञापन पत्रमा गरिएको छ ।
मागहरु पूरा नभए आगामी चैत २५ गतेदेखि मुख्यमन्त्रीको कार्यालयमा धर्ना बस्ने चेतावनी उनीहरुले दिएका छन् ।
आ–आफ्नो कार्यालयको सेवा प्रवाहमा असर नपर्ने गरि धर्ना कार्यक्रम हुने उनीहरुले बताएका छन् ।
कर्मचारीको वृत्ति विकासमा पर्न गएको असरप्रति प्रदेश तथा सरकार गठित सुझाव समिति गम्भीर नदेखिएकोले बाध्य भएर आन्दोलन तथा धर्नाको कार्यक्रम तय गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीको बोदेबर्साइनमा मुख्यमन्त्री सिँहको अनुगमन, पाँचमध्ये चार अस्पताल बन्द गर्न निर्देशन 

Next Post

ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गर्न सरकारसँग माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गर्न सरकारसँग माग

ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गर्न सरकारसँग माग

माधव नेपालले भने– गणतन्त्रवादी राम र राजावादी रावण हुन्

माधव नेपालले भने– गणतन्त्रवादी राम र राजावादी रावण हुन्

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सुनसरीबाट अपहरित बालिकाको उद्धार, सप्तरीका युवक पक्राउ

हनुमाननगर कंकालिनीमा किसानका लागि सुविधा, जडान गरियो ट्रान्सफर्मरसँगै मास्टर विद्युतीय मिटर

हनुमाननगर कंकालिनीमा किसानका लागि सुविधा, जडान गरियो ट्रान्सफर्मरसँगै मास्टर विद्युतीय मिटर

एमपिएलका लागि खेलाडी लिलामी सम्पन्न ः कुन टिममा को–को ?

एमपिएलका लागि खेलाडी लिलामी सम्पन्न ः कुन टिममा को–को ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.