ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हनुमाननगर कंकालिनीमा किसानका लागि सुविधा, जडान गरियो ट्रान्सफर्मरसँगै मास्टर विद्युतीय मिटर

हनुमाननगर कंकालिनीमा किसानका लागि सुविधा, जडान गरियो ट्रान्सफर्मरसँगै मास्टर विद्युतीय मिटर

Loading

भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले कृषकका लागि मास्टर विद्युतीय मिटर जडान गरेको छ ।

नगरपालिको वडा नम्बर १ भारदह तथा वडा नम्बर ४ गंगापुरमा मास्टर विद्युतीय मिटर जडान गरेको हो । यो मिटरको जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले शनिबार स्वीच थिचेर उद्घाटन गरेका छन् ।

यी दुबै ठाउँमा १०० केभिएको ट्रान्सफर्मर जडान गरिएको छ । र, त्यहाँ एउटा मास्टर विद्युतीय मिटर राखिएको नगर प्रमुख बिरेन्द्र माझीले जानकारी दिए ।

एउटा ट्रान्सफर्मर मार्फत् डेढ् सय पानी तान्ने मोटर चलाउन सकिनेछ । सबै मोटर चलाए वापत तिर्नुपर्ने महसुल नगरपालिकाले तिर्नेछ । ‘प्रत्येक महिना यी विद्युतिय मास्टर मिटरको उठ्ने महसुलको बिल विद्युत प्राधिकरणले नगरपालिकालाई पठाउँछ । र, नगरपालिकाले उक्त महसुल तिर्नेछ’ नगर प्रमुख माझीले भने ।

वडा नम्बर १ भारदहमा केरा खेती अत्यधिक हुने गर्दछ । यस्तै वडा नम्बर ४ गंगापुरमा केराका साथै अन्य उब्जनी समेत हुने गर्दछ ।

नगर प्रमुख माझीका अनुसार नगरपालिकाका पाँच ठाउँमा समेत १०० केभिएको ट्रान्सर्फमर जडान गर्दै मास्टर विद्युतीय मिटर राखिएको जानकारी दिए । यी ठाउँमा पनि चाँडै संचालन गर्ने योजना रहेको उनले बताए ।

यसअघि किसानले आफैं विद्युतिय मिटर लिने गरेका थिए । तर, जग्गाको लालपूर्जा नभएका किसान भने यो मिटर लिनबाट बंचित रहँदै आएका थिए । ‘अब लालपूर्जा हुने र नहुने किसानले समेत आफ्नो खेतमा विद्युत उपभोग गर्न सक्छन्’ प्रमुख माझीले भने, ‘आफूनिर्वाचित भएपछि गरेको पहिलो निर्णयलाई मूर्त रुप दिन थालेको छु ।’

स्थानीय किसान नगरपालिकाको यो कार्यबाट खुशी महसुस गरेका छन् । उनीहरुले अब आफ्नो उत्पादकत्व बढ्ने विश्वास गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सुनसरीबाट अपहरित बालिकाको उद्धार, सप्तरीका युवक पक्राउ

Next Post

एमपिएलका लागि खेलाडी लिलामी सम्पन्न ः कुन टिममा को–को ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एमपिएलका लागि खेलाडी लिलामी सम्पन्न ः कुन टिममा को–को ?

एमपिएलका लागि खेलाडी लिलामी सम्पन्न ः कुन टिममा को–को ?

एमाले अध्यक्ष ओली सप्तरी आउँदै

प्रधानमन्त्री ओलीको मधेश प्रदेश सभामा दोस्रो पटक हुँदै सम्बोधन : आफैंले घोषणा गरेको योजना अझै अलपत्र

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकिरहेको प्रधानमन्त्रीको स्वीकारोक्ति

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकिरहेको प्रधानमन्त्रीको स्वीकारोक्ति

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकिरहेको प्रधानमन्त्रीको स्वीकारोक्ति

बोक्सी भए मलाई नै लगाइदिओस् : प्रधानमन्त्री ओली

सनातनी धर्म, संस्कृतिकाे संरक्षण सुनिश्चित हुनुपर्छ : कांग्रेस प्रवक्ता डा. महत

सनातनी धर्म, संस्कृतिकाे संरक्षण सुनिश्चित हुनुपर्छ : कांग्रेस प्रवक्ता डा. महत

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.