ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, October 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सनातनी धर्म, संस्कृतिकाे संरक्षण सुनिश्चित हुनुपर्छ : कांग्रेस प्रवक्ता डा. महत


सनातनी धर्म, संस्कृतिकाे संरक्षण सुनिश्चित हुनुपर्छ : कांग्रेस प्रवक्ता डा. महत

Loading

राजविराज । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थ मन्त्री डा. प्रकाशशरण महतले नेपालकाे पहिचान सनातनी धर्म, संस्कृतिकाे संरक्षण सुनिश्चित हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी दिनमा यो विषयमा पार्टीमा पनि छलफल हुने बताए ।

डा. महतका अनुसार राजा आउने कुनै सम्भावना छैन । राजाले पटक-पटक धोका दिएकाले विश्वास गर्न नसकिने बताए ।

यसअघि कांग्रेस नेता डा. सशांक काेइराला र कांग्रेसका सांसद दिपक गिरीले पनि हिन्दु राज्यको आवश्यकता औंल्याइसकेका छन् । उनलेे पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बोक्सी भए मलाई नै लगाइदिओस् : प्रधानमन्त्री ओली

Next Post

हनुमाननगरको अर्काे ठाउँमा पनि मास्टर मिटर जडान, ५ वडाका किसानलाई फाइदा पुग्ने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
हनुमाननगरको अर्काे ठाउँमा पनि मास्टर मिटर जडान, ५ वडाका किसानलाई फाइदा पुग्ने

हनुमाननगरको अर्काे ठाउँमा पनि मास्टर मिटर जडान, ५ वडाका किसानलाई फाइदा पुग्ने

पत्रकार सुरेश रजकको स्मरणमा सप्तरीका पत्रकारहरुले बाले मैनबत्ति 

पत्रकार सुरेश रजकको स्मरणमा सप्तरीका पत्रकारहरुले बाले मैनबत्ति 

दन्तकाली गणबाट ११० जना जवान एकैसाथ कार्यक्षेत्रमा गरे प्रवेश

दन्तकाली गणबाट ११० जना जवान एकैसाथ कार्यक्षेत्रमा गरे प्रवेश

एमाले, सप्तरीको अधिवेशनको तयारी पूरा, उद्घाटन गर्न बादल आउने

एमाले, सप्तरीको अधिवेशनको तयारी पूरा, उद्घाटन गर्न बादल आउने

एमाले सप्तरीका इन्चार्ज प्याकुरेललाई कार्वाहीको माग

एमाले सप्तरीका इन्चार्ज प्याकुरेललाई कार्वाहीको माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.