ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, August 25, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एमाले, सप्तरीको अधिवेशनको तयारी पूरा, उद्घाटन गर्न बादल आउने

एमाले, सप्तरीको अधिवेशनको तयारी पूरा, उद्घाटन गर्न बादल आउने

Loading

राजविराज । नेकपा एमाले, सप्तरीको १० औ अधिवेशन भाेलीदेखि शुरू हुने भएको छ । अधिवेशनकाे सम्पूर्ण तयारी पूरा भइसकेको सप्तरी एमालेले जनाएको छ ।

एमाले पदाधिकारीले आज राजविराजस्थित आफ्नै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएका छन् ।

एमालेका जिल्ला अध्यक्ष ताराकान्त चाैधरीले अधिवेशनकाे उद्घाटन गर्नका लागि पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ आउने जानकारी दिए ।

अधिवेशनको उद्घाटन कार्यक्रम पार्टी कार्यालय प्राङ्गणमा हुनेछ ।

अधिवेशनमा ३५२ प्रतिनिधि र १०० स्वयंसेवकको सहभागी हुने अध्यक्ष चौधरीले बताए ।

अधिवेशनको बन्द सत्र ३१ गते हुनेछ ।

पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, क्षेत्रीय इन्चार्जहरु राजकुमार लेखी, जितेन्द्र नारायण देवसहितको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

दन्तकाली गणबाट ११० जना जवान एकैसाथ कार्यक्षेत्रमा गरे प्रवेश

Next Post

एमाले सप्तरीका इन्चार्ज प्याकुरेललाई कार्वाहीको माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एमाले सप्तरीका इन्चार्ज प्याकुरेललाई कार्वाहीको माग

एमाले सप्तरीका इन्चार्ज प्याकुरेललाई कार्वाहीको माग

पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

प्रेस स्वतन्त्रता हननको निष्पक्ष छानबिनकाे लागि आयाेगसँग आग्रह 

‘सबै इमान्दार भए मात्रै राजविराज नगरपालिकाको विकास हुन्छ’

'सबै इमान्दार भए मात्रै राजविराज नगरपालिकाको विकास हुन्छ'

विकासका लागि पहाडी र मधेशीबीच सौहार्दता हुनुपर्छ : डा. रिजाल

विकासका लागि पहाडी र मधेशीबीच सौहार्दता हुनुपर्छ : डा. रिजाल

गणतन्त्र आएपनि चाहेजस्तो अवस्था परिवर्तन भएन : एमाले उपाध्यक्ष बादल

गणतन्त्र आएपनि चाहेजस्तो अवस्था परिवर्तन भएन : एमाले उपाध्यक्ष बादल

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.