ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, August 25, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पत्रकार सुरेश रजकको स्मरणमा सप्तरीका पत्रकारहरुले बाले मैनबत्ति 

पत्रकार सुरेश रजकको स्मरणमा सप्तरीका पत्रकारहरुले बाले मैनबत्ति 

Loading

राजविराज । आगोमा जलाएर हत्या गरिएका पत्रकार सुरेश रजकको स्मरणमा सप्तरीका पत्रकारहरुले मैनबत्ति प्रज्जवलन गरेका छन् ।

राजविराजस्थित गजेन्द्र चोकमा भेला भएका यहाँका पत्रकारले स्व. पत्रकार रजकको स्मरणमा मैनबत्ति बाले । एक मिनेट मौन धारण गर्दै पत्रकारहरुले स्व. पत्रकारप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ, सप्तरीको अगुवाईमा मैनबत्ति प्रज्जवलन गर्दै एक मिनेट मौन धारण गरिएको हो ।

गत चैत १५ गते काठमाडौंको तिनकुनेस्थित एक घरमा रिपोर्टिङ गर्न गएको बखत बाहिरबाट ताला लगाई आगो लगाइदिएर उनको हत्या गरिएको हो ।

नेपाल पत्रकार महासंघले यो जधन्य अपराध गर्नेलाई कार्वाहीको दायरामा ल्याउन माग गरेपनि सरकारले ध्यान नदिँदा अर्काे चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

कार्यक्रम अन्तर्गत नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरुसँग अन्तरकृया, सम्पादकहरुसँग अन्तरकृयाजस्ता गतिविधी गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

हनुमाननगरको अर्काे ठाउँमा पनि मास्टर मिटर जडान, ५ वडाका किसानलाई फाइदा पुग्ने

Next Post

दन्तकाली गणबाट ११० जना जवान एकैसाथ कार्यक्षेत्रमा गरे प्रवेश

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
दन्तकाली गणबाट ११० जना जवान एकैसाथ कार्यक्षेत्रमा गरे प्रवेश

दन्तकाली गणबाट ११० जना जवान एकैसाथ कार्यक्षेत्रमा गरे प्रवेश

एमाले, सप्तरीको अधिवेशनको तयारी पूरा, उद्घाटन गर्न बादल आउने

एमाले, सप्तरीको अधिवेशनको तयारी पूरा, उद्घाटन गर्न बादल आउने

एमाले सप्तरीका इन्चार्ज प्याकुरेललाई कार्वाहीको माग

एमाले सप्तरीका इन्चार्ज प्याकुरेललाई कार्वाहीको माग

पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

प्रेस स्वतन्त्रता हननको निष्पक्ष छानबिनकाे लागि आयाेगसँग आग्रह 

‘सबै इमान्दार भए मात्रै राजविराज नगरपालिकाको विकास हुन्छ’

'सबै इमान्दार भए मात्रै राजविराज नगरपालिकाको विकास हुन्छ'

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.