ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एमपिएलका लागि खेलाडी लिलामी सम्पन्न ः कुन टिममा को–को ?


एमपिएलका लागि खेलाडी लिलामी सम्पन्न ः कुन टिममा को–को ?

Loading

राजविराज । मधेश प्रिमियर लिग (एमपिएल) को तेस्रो संस्करणका लागि खेलाडी लिलामी सम्पन्न भएको छ ।

प्रतियोगितामा देशभरिका ६ वटा टिमले सहभागिता जनाउनेछ । मिथिला वारियर्स टिम, जनकपुर सनरायजर्स टिम, सप्तरी बलान बिहुल विष्णुपुर सुपर टिम, काठमाण्डौ रोयल्स टिम, छिन्नमस्ता रुपनी मधेश राईडर्स टिम र कोशी दुहबी क्यापिटल टिमले प्रतियोगितामा सहभगिता जनाएको छ ।

यी टिमहरुले आफ्ना लागि खेलाडी खरीद गरेका छन् । सिरहाको लहानमा गरिएको अक्सन मार्फत् खेलाडीहरुको लिलामी गरिएको हो । अक्सन मार्फत् १ वटा स्टार प्लेयर र एउटा सि ग्रुप बाट सिधै टिममा खरिद गरेका छन भने हरेक टिमले थप ४ वटा ए क्याटोगरीबाट १, बी क्याटोगरीबाट १ र डी बाट २ जना खेलाडी लिलामी गरिएको छ ।

प्रतियोगितामा मधेशको झापा देखी कन्चनपुरसम्मका हरेक टिममा ७ जना जुनसुकै समुदाय को भएपनि टिम मालिक लाई किन्नुपर्ने नियम एमपिएलको छ ।

एमपिएल आगामी बैशाखको पहिलो सातादेखि शुरु हुने प्रतियोगिता आयोजक समितिका अध्यक्ष इन्जिनियर संजीबनारायण यादवले जानकारी दिए ।

कुन टिममा कुन खेलाडी ?

मिथिला वारियर्स टिम

१.दिपेन्द्र सिंह ऐरी

२.कुशल भुर्तेल

३ बसिर अहमद

४.सुमित महर्जन

५.अविनाश कर्ण

६. नन्दन यादव

७. शेर मल्ल

८.अरुन ऐरी

९. रवि कुमार साह

१०. नितेश कुमार पटेल

११.)असिम श्रेष्ठ

१२.)बसन्त खत्री

१३. प्रनेश झा

१४.आशिष धामी

जम्मा खर्च रु ३ लाख १४ हजार (स्टार र C Category बाहेक)

जनकपुर सनरायजर्स टिम

१.आसिफ शेख (बारा) (स्टार प्लेयर)

२.)मयन यादव(सर्लाही) (C बाट टिम मालिकले सिधै लिएका छन)

३)ललित राजवंशी (मोरंग)

४.)आरिफ सेख (बारा)

५.)विशाल सुशलिंग (महोत्तरी)

६.)आदिल खान (धनुषा)

७.)तुल बहादुर विश्वकर्मा (दांग)

८.)विशाल कुमार पटेल (सर्लाही)

९.)प्रदिप कुमार पासवान (सिरहा)

१०.)मो अयान अकरम (धनुषा)

११.मो सदिक रेजा

१२.)रुपेश यादव (धनुषा)–

१३.)फतेह सिदकी(सिरहा)–

१४.)अखिल सवरन (धनुषा)–

जम्मा खर्च रु २ लाख ९० हजार (स्टार र C Category बाहेक)

रिजर्ब प्लेयर

१.)अकाश चन्द

२.) बिक्रान्त कुमार यादव

३.)अलि अकबर अन्सारी

४.)अस्मित कुमार मंडल

सप्तरी बलान बिहुल विष्णुपुर सुपर टिम

१.रसिद खान– पर्सा( स्टार प्लेयर)

२.)शुभ कन्सकर(मकवानपुर) (C बाट टिम मालिकले सिधै लिएका छन)

३)विवेक कुमार यादव (सप्तरी)

४.)लोकेश बम (डोटी)

५.)भुवन कार्की(कैलाली)

६.)अर्निको प्रसाद यादव(बारा)

७.)शेख ईमरन (पर्सा)

८.) फिर्दोश अन्सारी(मोरंग)

९.)सुजन थपलिया(झापा)

१०.)विकाश दास(सप्तरी)

११.)राकेश कुमार कामत–(सिरहा)

१२.)सोनु शर्मा(पर्सा)

१३.)पप्पु कुमार यादव(सप्तरी)

१४.)अर्जुन कुमाल–(सुदुरपश्चिम)

जम्मा खर्च–३ लाख ७६ हजार (स्टार र C Category बाहेक)

काठमाण्डौ रोयल्स टिम

१.)अर्जुन साउद–कैलाली( स्टार प्लेयर)

२.)अमित श्रेष्ठ–(काठमाण्डौं) (C बाट टिम मालिकले सिधै लिएका छन)

३)तिरथराज दास(बारा)

४.)रुपेश कुमार सिंह(सिरहा)

५.)दिपेश श्रेष्ठ(चितवन)

६.)मिलन बोहरा(कन्चनपुर)

७.)रामनरेश गिरी(बारा)

८.)नरेन साउद(डोटी)

९.)किरन कुमार थंगुना(कन्चनपुर)

१०.)दिपक राज जोशी

११.)सार्थक धिताल(सिन्धुपालचोक)

१२.)सुनिल दुलाल(सुदुरपश्चिम)

१३.)केशब साउद(कन्चनपुर)

१४.)अशोक पाउडेल

जम्मा खर्च–३ लाख १६ हजार(स्टार र C Category बाहेक

रिजर्ब प्लेयर

१.)Tilak Raj Bhandari-A

२.)Chandra Kant Paudel-B

३.)Krish Ayer-D

४.)Priyanshu Karna-D

छिन्नमास्ता रुपनी मधेश राईडर्स टिम

१.नारायण जोशी– कैलाली (स्टार प्लेयर)

२.)रोहन बिक– सप्तरी (C बाट टिम मालिकले सिधै लिएका छन)

३)शंकर राणा– रुपेन्दही

४.)संतोश कार्की–(बारा)

५.)अफरुधिन रेन–(धनुषा)

६.)संदिप ब. रजाली (गुल्मी)

७.)दिवन पुन (कर्णाली प्रदेश को क्याप्टेन)

८.)हेमन्त धामी(कन्चनपुर)

९.)दिनेश अधिकारी– (अच्छाम)

१०.)अभिशेक कार्की–(सप्तरी)

११.)दिपेश दास –(सिरहा)

१२.)नितेश यादव(ब्) –(सप्तरी)

१३.)नितेश कुमार यादव(द्य) –(सप्तरी)

१४.)कर्ण बहादुर विश्वकर्मा –(सप्तरी)

जम्मा खर्च–रु ३ लाख ६५ हजार(स्टार र C Category बाहेक)

रिजर्ब प्लेयर(नाम दिन बांकी)

कोशी दुहबी क्यापिटल टिम

१.) ( स्टार प्लेयर)

२.) अकाश त्रिपाठी ( रुपेन्दही) (C बाट टिम मालिकले सिधै लिएका छन)

३) दिलिप नाथ (कन्चनपुर)

४.)ईसान पाण्डे

५.)कृष्ण कार्की–

६.)दिपेश प्रसाद कडेल(मोरंग)

७.)रितिक मिश्रा(महोतरी)

८.)सोनु अन्सारी(पर्सा)

९.)प्रकाश कार्की

१०.)सितोश साह(सुनसरी)

११.)नविन कुमार यादव((महोतरी)

१२.)लोकेश पौदार(सुनसरी)

१३.)रमेश चौधरी–(सुनसरी)

१४.)कृष्ण देव(मोरंग)

जम्मा खर्च– रु दुई लाख ९० हजार ५०० सय (स्टार र C Category बाहेक

रिजर्ब प्लेयर

१.) रन्जित कुमार

२.)अस्मित अन्सारी

३.)आयुष रौनियार

४.)चन्दन रौनियार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

हनुमाननगर कंकालिनीमा किसानका लागि सुविधा, जडान गरियो ट्रान्सफर्मरसँगै मास्टर विद्युतीय मिटर

Next Post

प्रधानमन्त्री ओलीको मधेश प्रदेश सभामा दोस्रो पटक हुँदै सम्बोधन : आफैंले घोषणा गरेको योजना अझै अलपत्र

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एमाले अध्यक्ष ओली सप्तरी आउँदै

प्रधानमन्त्री ओलीको मधेश प्रदेश सभामा दोस्रो पटक हुँदै सम्बोधन : आफैंले घोषणा गरेको योजना अझै अलपत्र

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकिरहेको प्रधानमन्त्रीको स्वीकारोक्ति

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकिरहेको प्रधानमन्त्रीको स्वीकारोक्ति

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकिरहेको प्रधानमन्त्रीको स्वीकारोक्ति

बोक्सी भए मलाई नै लगाइदिओस् : प्रधानमन्त्री ओली

सनातनी धर्म, संस्कृतिकाे संरक्षण सुनिश्चित हुनुपर्छ : कांग्रेस प्रवक्ता डा. महत

सनातनी धर्म, संस्कृतिकाे संरक्षण सुनिश्चित हुनुपर्छ : कांग्रेस प्रवक्ता डा. महत

हनुमाननगरको अर्काे ठाउँमा पनि मास्टर मिटर जडान, ५ वडाका किसानलाई फाइदा पुग्ने

हनुमाननगरको अर्काे ठाउँमा पनि मास्टर मिटर जडान, ५ वडाका किसानलाई फाइदा पुग्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.