ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकिरहेको प्रधानमन्त्रीको स्वीकारोक्ति

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकिरहेको प्रधानमन्त्रीको स्वीकारोक्ति

Loading

राजविराज । प्रधानमन्त्री केपी शर्मा ओलीले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकिरहेको स्वीकारेका छन् ।

मधेश प्रदेश सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण गर्न आफूले घोषणा गरेपनि काम भनेजस्तो अघि बढ्न नसकिरहेको बताए । ‘यो स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम भनेजस्तो अगाडि बढिरहेको छैन’उनले भने, ‘त्यसलाई अगाडी बढाउनुपर्छ ।’

उनले स्वास्थ्य संस्था कमाउने उद्देश्यभन्दा सेवा दिने उद्देश्यले स्थापना गर्नपर्ने बताए । उनले स्वास्थ्य संस्थाहरुमा आफ्ना मान्छेलाई नियुक्त गर्नुभन्दा दक्षलाई नियुक्त गर्नुपर्ने बताए ।

२ भदौ २०७५ मा प्रधानमन्त्री ओलीले मधेश प्रदेश सभालाई नै सम्बोधन गर्दै रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रधानमन्त्री ओलीको मधेश प्रदेश सभामा दोस्रो पटक हुँदै सम्बोधन : आफैंले घोषणा गरेको योजना अझै अलपत्र

Next Post

बोक्सी भए मलाई नै लगाइदिओस् : प्रधानमन्त्री ओली

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकिरहेको प्रधानमन्त्रीको स्वीकारोक्ति

बोक्सी भए मलाई नै लगाइदिओस् : प्रधानमन्त्री ओली

सनातनी धर्म, संस्कृतिकाे संरक्षण सुनिश्चित हुनुपर्छ : कांग्रेस प्रवक्ता डा. महत

सनातनी धर्म, संस्कृतिकाे संरक्षण सुनिश्चित हुनुपर्छ : कांग्रेस प्रवक्ता डा. महत

हनुमाननगरको अर्काे ठाउँमा पनि मास्टर मिटर जडान, ५ वडाका किसानलाई फाइदा पुग्ने

हनुमाननगरको अर्काे ठाउँमा पनि मास्टर मिटर जडान, ५ वडाका किसानलाई फाइदा पुग्ने

पत्रकार सुरेश रजकको स्मरणमा सप्तरीका पत्रकारहरुले बाले मैनबत्ति 

पत्रकार सुरेश रजकको स्मरणमा सप्तरीका पत्रकारहरुले बाले मैनबत्ति 

दन्तकाली गणबाट ११० जना जवान एकैसाथ कार्यक्षेत्रमा गरे प्रवेश

दन्तकाली गणबाट ११० जना जवान एकैसाथ कार्यक्षेत्रमा गरे प्रवेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.