ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

छोरालाई भेटेर फर्किएका शरण हिंडदै गर्दा ढलेर अस्ताए

छोरालाई भेटेर फर्किएका शरण हिंडदै गर्दा ढलेर अस्ताए

Loading

राधेश्याम रमण

राजविराज । राजविराज नगरपालिकामा सडकमै लडेर एक व्यक्तिको ज्यान गएको छ ।
नगरपालिकाको वडा नम्बर ३ निवासी उमेशनाथ शरणको कल्टुदास पोखरी छेउमा लडेर ज्यान गएको हो । हिंडेर घर गइरहेको बखत एक्कासी लडेका उनको सोही ठाउँमा मृत्यु भएको पाइएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
७० बर्षीय शरण शनिबार हिजो विराटनगरमा बस्दै आएका छोरालाई भेटन गएका थिए । आज फर्किने क्रममा हनुमाननगरस्थित एक आफन्तको घरमा खाना खाएको र राजविराज आएर एक पसलबाट पानीको बोतल किनेर घरतर्फ पैदल हिंडिरहँदा उनी एक्कासी ढलेको प्रहरी प्रबक्ता बस्नेतले बताए ।
पारिवारिक श्रोतलाई उदृत गर्दै बस्नेतले जनाए अनुसार शरण मुटुका बिरामी थिए । उनको केहि दिनअघि मुटुको शल्यकृया भएको थियो ।
उनको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको प्रबक्ता बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

Related

Previous Post

नेवि संघ, सप्तरीले गर्यो पाँच जनालाई कार्वाही

Next Post

एमालेको कार्यक्रममा हो हल्ला गरेकाे भन्दै डाक्नेश्वरीबाट तीन जना पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एमालेको कार्यक्रममा हो हल्ला गरेकाे भन्दै डाक्नेश्वरीबाट तीन जना पक्राउ

एमालेको कार्यक्रममा हो हल्ला गरेकाे भन्दै डाक्नेश्वरीबाट तीन जना पक्राउ

उच्च अदालत जनकपुर राजविराज इजलासलाई वाणिज्य सम्बन्धी मुद्दा हेर्ने अधिकार 

उच्च अदालत जनकपुर राजविराज इजलासलाई वाणिज्य सम्बन्धी मुद्दा हेर्ने अधिकार 

सप्तरीको बोदेबर्साइनमा मुख्यमन्त्री सिँहको अनुगमन, पाँचमध्ये चार अस्पताल बन्द गर्न निर्देशन 

सप्तरीको बोदेबर्साइनमा मुख्यमन्त्री सिँहको अनुगमन, पाँचमध्ये चार अस्पताल बन्द गर्न निर्देशन 

सिनियर अहेव तथा सिनियर अनमीद्वारा तीन निकायलाई ज्ञापन, २५ गतेदेखि धर्ना बस्ने चेतावनी

सिनियर अहेव तथा सिनियर अनमीद्वारा तीन निकायलाई ज्ञापन, २५ गतेदेखि धर्ना बस्ने चेतावनी

ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गर्न सरकारसँग माग

ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गर्न सरकारसँग माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.