ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 9, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एमालेको कार्यक्रममा हो हल्ला गरेकाे भन्दै डाक्नेश्वरीबाट तीन जना पक्राउ


एमालेको कार्यक्रममा हो हल्ला गरेकाे भन्दै डाक्नेश्वरीबाट तीन जना पक्राउ

Loading

राजविराज । रक्सी पिएर हो–हल्ला गरेको भन्दै प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ ।

नगरपालिकाको वडा नम्बर ५ पातो बजारबाट सोमबार साँझ उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नगरपालिकाको वडा नम्बर १ निवासी सतिश चौधरी र सन्तोष चौधरी तथा वडा नम्बर ७ का शिबनारायण मण्डल रहेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

नेकपा एमालेले सोमबार पातो बजारमा जागरण कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रम नजिकै गएर हो हल्ला एवं गालीगलौज गर्न थालेपछि तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने तीनै जना राप्रपाका नेता रहेको बुझिएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

छोरालाई भेटेर फर्किएका शरण हिंडदै गर्दा ढलेर अस्ताए

Next Post

उच्च अदालत जनकपुर राजविराज इजलासलाई वाणिज्य सम्बन्धी मुद्दा हेर्ने अधिकार 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उच्च अदालत जनकपुर राजविराज इजलासलाई वाणिज्य सम्बन्धी मुद्दा हेर्ने अधिकार 

उच्च अदालत जनकपुर राजविराज इजलासलाई वाणिज्य सम्बन्धी मुद्दा हेर्ने अधिकार 

सप्तरीको बोदेबर्साइनमा मुख्यमन्त्री सिँहको अनुगमन, पाँचमध्ये चार अस्पताल बन्द गर्न निर्देशन 

सप्तरीको बोदेबर्साइनमा मुख्यमन्त्री सिँहको अनुगमन, पाँचमध्ये चार अस्पताल बन्द गर्न निर्देशन 

सिनियर अहेव तथा सिनियर अनमीद्वारा तीन निकायलाई ज्ञापन, २५ गतेदेखि धर्ना बस्ने चेतावनी

सिनियर अहेव तथा सिनियर अनमीद्वारा तीन निकायलाई ज्ञापन, २५ गतेदेखि धर्ना बस्ने चेतावनी

ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गर्न सरकारसँग माग

ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गर्न सरकारसँग माग

माधव नेपालले भने– गणतन्त्रवादी राम र राजावादी रावण हुन्

माधव नेपालले भने– गणतन्त्रवादी राम र राजावादी रावण हुन्

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश

अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

मधेशमा पर्सी विदा, कबीर दास जयन्तीमा पनि दिइयो छुट्टी

पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना

पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.