ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, October 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

आगलागी हुँदा एक वटा गाई समेत गोठ जलेर खरानी


आगलागी हुँदा एक वटा गाई समेत गोठ जलेर खरानी

Loading

महेन्द्र सदा,

पातो

चैत्र ५,२०८१ मंगलवार

सप्तरीको डाकनेश्वरी नगरपालिका वडा नं – ५ पातोकाे गोविन्दपुर टोलमा दुई लाख मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको छ।

उक्त घटना गोविन्दपुर टोलमा अनन्दी यादवकाे गोठ भित्र बालेको घुर बाट सोमबार राति १०:३० वजे को समयमा आगलागी हुँदा एक वटा गाई समेत गोठ जलेर खरानी भएको पीडित अनन्दी यादव परिवार ले जानकारी दिए।

स्थानिय गाउँलेहरु लगायत सशस्त्र प्रहरी,ईलाका प्रहरी पातो समेतको सक्रियतामा आगोलाई नियन्त्रणमा लिई ठूलो धन जनको क्षति हुन वाट बचाउन सफल भएको ईलाका प्रहरी कार्यालय पातोले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा एसईई परीक्षा : चिटिङ सामग्रीहरु पूर्ण रुपमा निषेध, मोवाइल भेटिए जफत गरिने

Next Post

कञ्चनरुप नगरपालिकामा आज शाेक विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

कञ्चनरुप नगरपालिकामा आज शाेक विदा

मविव क्याम्पसको स्वबियूमा लगातार दोस्रो पटक रंजितको जीत

मविव क्याम्पसको स्वबियूमा लगातार दोस्रो पटक रंजितको जीत

नेवि संघ, सप्तरीले गर्यो पाँच जनालाई कार्वाही

नेवि संघ, सप्तरीले गर्यो पाँच जनालाई कार्वाही

छोरालाई भेटेर फर्किएका शरण हिंडदै गर्दा ढलेर अस्ताए

छोरालाई भेटेर फर्किएका शरण हिंडदै गर्दा ढलेर अस्ताए

एमालेको कार्यक्रममा हो हल्ला गरेकाे भन्दै डाक्नेश्वरीबाट तीन जना पक्राउ

एमालेको कार्यक्रममा हो हल्ला गरेकाे भन्दै डाक्नेश्वरीबाट तीन जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.