ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, October 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक


सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

Loading

राजविराज । गृहमन्त्री रमेश लेखकले सरकार ढल्ने हल्ला चल्दै गर्ने बताएका छन्।
नेपाल पत्रकार महासङ्घ सप्तरीको सभा हलमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री लेखकले हल्ला चल्दै गरे पनि सरकार ढल्न नसक्ने बताए । ‘यो सरकारमा अहिले कुनै पनि समस्या छैन’ उनले भने, ‘सानोतिनो समस्या आए पनि हामी बसेर छलफल गरी सहमति गर्दै आएका छौं ।’
नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको ७ बुँदे सहमति अनुसार नै सरकार अघि बढिरहेको उल्लेख गर्दै मन्त्री लेखकले सरकार संचालनमा कुनै पनि बाधा अड्चन नरहेको बताए ।
सरकारको १० महिना पूरा भइसक्दा धेरै सकारात्मक परिवर्तनहरू भएको उनले बताए।
‘१० बर्षअघि बिग्रदो अर्थतन्त्र लयमा आएको छ’ उनले भने, ‘अहिले विदेशी मुद्राको सन्चिति, मूल्य वृद्धि नियन्त्रण र निर्यातमुखी व्यापारलाई अगाडि बढाउने काम सकारात्मक रुपमा भएको छ।’
मन्त्री लेखकले कानुनी र नीतिगत कुरा पनि धेरै अघि बढेको भन्दै नयाँ बनाउने कानुनका निम्ति विधेयकहरु थुप्रै तयार भएको जानकारी गराए । उनले शिक्षा तथा निजामती विधेयक चाँडै अघि बढ्ने बताए ।
१८ वर्षदेखि अलमलमा रहेको संक्रमणकालीन न्यायको विषयलाई सम्बोधन गरिएको भन्दै उनले यसैका निम्ति दुईवटा आयोगको गठन भएको जानकारी गराए।
देशमा रहेको निराशालाई आशामा परिणत गर्न सरकार बनेको उल्लेख गर्दै उनले सरकारले आग्रह पूर्वाग्रह राखेर मुद्दा नचलाउने, अनुसन्धान नगर्ने र आफ्नो गल्तीको ढाकछोप समेत नगर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

Next Post

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

"विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न"

सम्पादकीय : अदालतको आदेश र अटेर नीजि विद्यालय

सम्पादकीय : अदालतको आदेश र अटेर नीजि विद्यालय

बटसावित्री पर्व : महादेवामा महिला कर्मचारीलाई विदा

बटसावित्री पर्व : महादेवामा महिला कर्मचारीलाई विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.