ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सम्पादकीय : अदालतको आदेश र अटेर नीजि विद्यालय


सम्पादकीय : अदालतको आदेश र अटेर नीजि विद्यालय

Loading

न्याय पाउनका निम्ति जोकोहि पनि अदालत जान्छन् । अदालतले दिने आदेश सबैलाई मान्नैपर्ने हुन्छ । एक तहको अदालतको चित्त नबुझे त्योभन्दा माथिल्लो अदालत र त्यसमा पनि चित्त नबुझे सर्वाेच्च अदालत जान सकिन्छ । जिल्ला अदालतले दिएको फैसलाविरुद्ध उच्च र उच्चको फैसला पनि अमान्य भए सर्वाेच्च जान सकिन्छ । तर, अदालतको फैसला भने सबैलाई मान्नुपर्ने हुन्छ । तर, सप्तरी जिल्लामा अदालतको आदेशको धज्जी उडाउने काम भएको छ । नीजि विद्यालयहरुले आफ्नो स्वार्थ पूर्तीका निम्ति अदालतको आदेशलाई धज्जी उडाइरहेका छन् ।
उच्च अदालत जनकपुर, राजविराज इजलासले अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश दिएकोमा नीजि विद्यालयहरुले त्यसको खिल्ली उडाइरहेको पाइएको छ । अदालतका न्यायाधीशद्वय अर्जुन प्रसाद अधिकारी र पूर्ण प्रसाद राजबंशीको १९ बैशाखको संयुक्त इजलाशले विद्यालय कक्षा संचालन गर्न अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नलिन, कक्षा संचालन नगर्न÷नगराउन अन्तरिम आदेश दिएको थियो । तर, सप्तरीको बिभिन्न ठाउँका नीजि विद्यालयहरु त्यस विपरित कक्षा संचालन गर्दै आएको छ । शिक्षा विकास तथा समन्वय इकाईको अगुवाईमा हालै गरिएको अनुगमनका क्रममा कंचनरुप र हनुमाननगर कंकालिनी नगरपालिकासहित जिल्लाको बिभिन्न ठाउँमा अनुमति नै नलिई नीजि विद्यालय संचालन गरेको पाइएको छ ।
एक त अदालतको आदेशको अपहेलना र अर्काे विद्यार्थीको भविष्यसँग खेलबाड गर्ने कार्य । कक्षाको अनुमति नै नलिई पढाउँदा भोलीका दिनमा पढ्ने विद्यार्थीको भविष्य के होला ? भन्नेतर्फ नीजि विद्यालयका संचालकहरुले ध्यानै दिएका छैनन् । अर्काे कुरा अभिभावकले समेत यसप्रति गम्भीर चासो राख्नुपर्नेमा राखिरहेका छैनन् । यसतर्फ अभिभावक र सरोकारबाला अबिलम्ब गम्भीर बन्नु जरुरी छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

Next Post

बटसावित्री पर्व : महादेवामा महिला कर्मचारीलाई विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बटसावित्री पर्व : महादेवामा महिला कर्मचारीलाई विदा

बटसावित्री पर्व : महादेवामा महिला कर्मचारीलाई विदा

बलानबिहुलमा प्रहरीको छापा, १६ पोका गाँजा बरामद

संचालनमा आयो राजविराज बसपार्क

संचालनमा आयो राजविराज बसपार्क

राजविराज बसपार्क उद्घाटन : पदीय मर्यादाको उडाइयो खिल्ली

राजविराज बसपार्क उद्घाटन : पदीय मर्यादाको उडाइयो खिल्ली

मकै रूँग्न बसेका विष्टको हात्ती आक्रमणले मृत्यु 

मकै रूँग्न बसेका विष्टको हात्ती आक्रमणले मृत्यु 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.