ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मकै रूँग्न बसेका विष्टको हात्ती आक्रमणले मृत्यु 

मकै रूँग्न बसेका विष्टको हात्ती आक्रमणले मृत्यु 

Loading

राजविराज । सप्तरीमा हात्तीको आक्रमणमा एक वृद्धको ज्यान गएको छ ।

जिल्लाकाे कंचनरुप नगरपालिका १२ धरमपुर निवासी ६६ बर्षका केदार बहादुर विष्टको गएराति हात्तीको आक्रमणमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोशी टप्पु बन्यजन्तु आरक्षणबाट आएको हात्तीको आक्रमणले राती खेतमा मकै रुङ्न बसेका विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार राति करिब १-३ बजेको समयमा याे घटना भएको हाे ।

हात्तीको आक्रमणबाट मृत्यु भएको विष्टको शव पाेष्टमाटमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज बसपार्क उद्घाटन : पदीय मर्यादाको उडाइयो खिल्ली

Next Post

काभ्रेमा भएको सबारी दुर्घटनामा सप्तरीका तीन जना घाइते 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

काभ्रेमा भएको सबारी दुर्घटनामा सप्तरीका तीन जना घाइते 

सबै प्रदेश निर्वाचन क्षेत्रमा कालोपत्रे सडकको शिलान्यास, सप्तरीमा कहाँ-कहाँ बन्ने ?

सबै प्रदेश निर्वाचन क्षेत्रमा कालोपत्रे सडकको शिलान्यास, सप्तरीमा कहाँ-कहाँ बन्ने ?

पूजा राम मृत भेटिएको गाउँमै अर्की युवतीको हत्या प्रयास

पूजा राम मृत भेटिएको गाउँमै अर्की युवतीको हत्या प्रयास

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, हाकिम र योजना हाकिमलाई कार्वाहीको माग

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, हाकिम र योजना हाकिमलाई कार्वाहीको माग

सशस्त्र प्रहरीको एसटिएफ तालिम, आतंकवादबिरुद्ध लड्न बल पुग्ने विश्वास

सशस्त्र प्रहरीको एसटिएफ तालिम, आतंकवादबिरुद्ध लड्न बल पुग्ने विश्वास

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.