ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

काभ्रेमा भएको सबारी दुर्घटनामा सप्तरीका तीन जना घाइते 

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

Loading

राजविराज । काभ्रेमा शनिबार बिहान भएको सबारी दुर्घटनामा सप्तरीका एक बालकसहित तीन जना घाइते भएका छन् ।

धुलिखेल नगरपालिका-११ पात्लेखेत स्थित बि.पि.राजमार्गमा काठमाडौबाट सप्तरीतर्फ आउँदै गरेको बा १९ च २८८८ नम्बरको बाेलेराे र झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रक एक आपसमा ठाेक्किएर दुर्घटना भएको हो ।

ठक्करले बोलेरोमा सबार सप्तरीको शम्भुनाथ न.पा.१ बस्ने बर्ष अ. ४० कि ललिता चौधरी, सोही ठाउँकि अन्दाजी ३५ बर्षकि बबिता चौधरी र उनका ७ बर्षका छोरा प्रभास चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको घुलिखले अस्पतालमा उपचार भैरहेको काभ्रे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मकै रूँग्न बसेका विष्टको हात्ती आक्रमणले मृत्यु 

Next Post

सबै प्रदेश निर्वाचन क्षेत्रमा कालोपत्रे सडकको शिलान्यास, सप्तरीमा कहाँ-कहाँ बन्ने ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सबै प्रदेश निर्वाचन क्षेत्रमा कालोपत्रे सडकको शिलान्यास, सप्तरीमा कहाँ-कहाँ बन्ने ?

सबै प्रदेश निर्वाचन क्षेत्रमा कालोपत्रे सडकको शिलान्यास, सप्तरीमा कहाँ-कहाँ बन्ने ?

पूजा राम मृत भेटिएको गाउँमै अर्की युवतीको हत्या प्रयास

पूजा राम मृत भेटिएको गाउँमै अर्की युवतीको हत्या प्रयास

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, हाकिम र योजना हाकिमलाई कार्वाहीको माग

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, हाकिम र योजना हाकिमलाई कार्वाहीको माग

सशस्त्र प्रहरीको एसटिएफ तालिम, आतंकवादबिरुद्ध लड्न बल पुग्ने विश्वास

सशस्त्र प्रहरीको एसटिएफ तालिम, आतंकवादबिरुद्ध लड्न बल पुग्ने विश्वास

सप्तकोशीमा पानीको बहाब निरन्तर बढ्दै, ४६ ढोका खोलियो

अभ्यास गर्ने क्रममा सप्तकोसी नदीमा दुई सशस्त्र प्रहरी बेपत्ता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.