ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पूजा राम मृत भेटिएको गाउँमै अर्की युवतीको हत्या प्रयास


पूजा राम मृत भेटिएको गाउँमै अर्की युवतीको हत्या प्रयास

Loading

दिपेन्द्र पासवान
सुरुङ्गा । सप्तरीको सुरुङ्गा नगरपालिका ७ हरिपुरमा एक युवतीको मृत्युको प्रकरण सेलाउन नपाउँदै अर्की एक युवतीको हत्या प्रयास भएको छ ।
हरिपुरकी १९ बर्षीया पूजा कुमारी राम गत २ बैशाखमा घर नजिकैको पोखरीमा मृत भेटिएकी थिइन् । उनको हत्या भएको बताइएपनि घट्नाबारे अहिलेसम्म खुल्न सकेको छैन् ।
यहीं ठाउँ निवासी संजय मण्डलकी २० बर्षीया छोरी अर्चना मण्डलको हत्याको प्रयास भएको छ । सोमबार बिहान करिब ६ बजे घरबाट विद्यालय जाँदै गरेको अवस्थामा कुशहा– हरिपुर सडक खण्ड अन्तर्गत सुली गेट नजिकै यो घटना भएको हो ।
युवतीका हजरबुवा दुलिचन मण्डलका अनुसार अर्चनालाई दुई जना नकाबधारीले पछाडिबाट एक्कासी समातेर बाटो छेउमै लडाएको र ब्लेडले घाँटीमा काट्न लाग्दा उनले जसोतसो आफ्नो ज्यान बचाएकी हुन् । लछारपछारका क्रममा उनी घाईते भएकी छन् ।
अर्चनाका अनुसार बाटोमा पछाडिबाट मान्छे आईरहेको देखेर ती व्यक्तिहरु आफूलाई सामान्य घाईते बनाई घटनास्थलदेखि दक्षिण पश्चिम तिरको झारडीतिर भागेका थिए ।
घटना लगतै गाउँकै बिद्यालय तिर जाँदै गरेका एक शिक्षकले युवती बाटो छेउमा बेहोस अबस्थामा लडिरहेको देखेपछि उनलाई हतार हतार नजिकको अस्पताल पु¥याईएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
एक प्रत्यक्षदर्शीले आफू घटनास्थल पुग्ने बितिकै पीडित युवतीलाई बोल्न कठिनाई भईरहेको र हातले दक्षिण पश्चिम तिर ईशारा मात्र गरिरहेको बताए ।
आफ्नो ड्युटीमा जाँदै गरेका आधारभुत विद्यालय हरिपुरका प्रअ अरुणदेब साहले बालिकाको अबस्था देखेर आफ्नै मोटरसाईकलबाट कुशहा स्थित जिनिस अस्पताल प¥याई दिएको उनले बताए ।
घटना भएलगतै अस्पताल पुगेको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक गजेन्द्र रायले बालिकाको अवस्था समान्य रहेको बताए ।
उनले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए । ‘यस बिषयमा प्रत्यक्षदर्शी तथा पीडित परिवारका सदस्यहरुसँग सोधपुछ गर्दै घट्नाको बिषयमा अनुसन्धान शुरु गरेका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
3
+1
1
+1
2

Related

Previous Post

सबै प्रदेश निर्वाचन क्षेत्रमा कालोपत्रे सडकको शिलान्यास, सप्तरीमा कहाँ-कहाँ बन्ने ?

Next Post

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, हाकिम र योजना हाकिमलाई कार्वाहीको माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, हाकिम र योजना हाकिमलाई कार्वाहीको माग

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, हाकिम र योजना हाकिमलाई कार्वाहीको माग

सशस्त्र प्रहरीको एसटिएफ तालिम, आतंकवादबिरुद्ध लड्न बल पुग्ने विश्वास

सशस्त्र प्रहरीको एसटिएफ तालिम, आतंकवादबिरुद्ध लड्न बल पुग्ने विश्वास

सप्तकोशीमा पानीको बहाब निरन्तर बढ्दै, ४६ ढोका खोलियो

अभ्यास गर्ने क्रममा सप्तकोसी नदीमा दुई सशस्त्र प्रहरी बेपत्ता

सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै, ५६ वटै ढोका खोलियो

डुबेका सशस्त्र प्रहरी खोज्ने क्रममा अर्को ब्यक्तिको शव फेला

सप्तकोशीमा मृत भेटिएका व्यक्तिको खुल्यो पहिचान

सप्तकोशीमा मृत भेटिएका व्यक्तिको खुल्यो पहिचान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.