ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तकोशीमा मृत भेटिएका व्यक्तिको खुल्यो पहिचान

सप्तकोशीमा मृत भेटिएका व्यक्तिको खुल्यो पहिचान

Loading

राजविराज । सप्तकोशी नदीमा डुबेर बेपत्ता भएका दुई सशस्त्र प्रहरीको खोजी गर्ने क्रममा मृत भेटिएका अर्कै व्यक्तिको पहिचान खुलेको छ ।

बर्षातको समयमा बाढीपहिरोबाट फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट सप्तकोशीमा गोताखोर सहितको उद्धार टोलीले अभ्यास गरिरहेको बेला बिहीबार दिउँसो दुई जना सशस्त्र प्रहरी बेपत्ता भएका छन् ।

बेपत्ता भएका सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशीको खोजी गर्ने क्रममा अर्कै व्यक्तिको शव भेटिएको थियो ।

प्रहरीका अनुसार मृत भेटिने संखुवासभा भोटेखोला गाँपालिका ५ बस्ने ३५ बर्षीय राजेश राई हुन् ।

इलाका प्रहरी कार्यालय कंचनपुरका अनुसार मृतकको पहिचान उनकै बहिनीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

डुबेका सशस्त्र प्रहरी खोज्ने क्रममा अर्को ब्यक्तिको शव फेला

Next Post

सप्तरी : डाँका समूहद्वारा गोली हानी एकको हत्या

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी : डाँका समूहद्वारा गोली हानी एकको हत्या

सप्तरी : डाँका समूहद्वारा गोली हानी एकको हत्या

कोशी नहरको गेटमा फेला प¥यो लास

बेपत्ता सशस्त्र प्रहरीमध्ये एकको शव भेटियो

विश्व बातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना

विश्व बातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना

कालोपट्टी बाँधेर राजविराज नगरपालिकाका कर्मचारीले गरे पेनडाउन

कालोपट्टी बाँधेर राजविराज नगरपालिकाका कर्मचारीले गरे पेनडाउन

दलित एवं विपन्न छात्रालाई ब्याग वितरण

दलित एवं विपन्न छात्रालाई ब्याग वितरण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.