ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, June 6, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

विश्व बातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना


विश्व बातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना

Loading

राजविराज ।
जुन ५ अर्थात विश्व वातावरण दिवस । प्लाष्टिक प्रदुषण न्युनीकरणः हाम्रो दायित्व भन्ने नाराका साथ सबल नेपालले विभिन्न कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाईएको छ । प्लाष्टिकको न्युनिकरण तथा हरियाली प्रर्वद्धन गर्ने उद्देश्यका साथ सप्तरी तथा सिरहा जिल्लाको विभिन्न पालिकाहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।

यस अर्न्तगत सिरहा जिल्लाको विभिन्न पालिकाहरुमा वेल्थहंगरहिल्फे WHH को सहयोगमा संचालित Up Scaling WASH system strengthening in Terai परियोजना अर्न्तगत कल्याणपुर नगरपालिकाको श्री.जी.स.न.ज मा.वि भेडिया ७ एवं श्री लो.म.ज.मा.वि वनिनिया, अरनमा १ मा वातावरणको महत्व सम्बन्धी हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिनुको साथै विद्यालय परिषरमा वृक्षारोपन गरिएको छ ।
यसै गरी सिरहा नगरपालिका अर्न्तगतको श्री जनता आ.वि सिरहा ११ मा विद्यार्थी तथा अभिभावकहरुसंग प्लाष्टिक जन्य फोहर व्यवस्थापन बारे अभिमुखीकरण संचालन गरिएको छ भने विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ ।
यसै गरी गोलवजार नगरपालिका अर्न्तगत श्री जनता नमुना मावि चोहर्वामा निवन्ध प्रतियोगिताको आयोजना गरीएको छ भने विद्यालय परिषर भित्र विभिन्न जातका फलफुलका विरुवाहरु रोपिएको छ भने उक्त पालिका अन्तर्गतकै गोलामुकसार ३ मा स्थानीय सरसफाइ समितिद्धारा सार्वजनिक जग्गाहरुमा वृक्षारोपण गरिएको छ ।


यसै गरी करजनहा नगरपालिका वडा ११ को सामुदायिक पार्कमा वडा अध्यक्षको नेतृत्व तथा सामुदायको सहभागितामा ७ सय बोटविरुवाहरु रोपिएको छ । यसै गरी विष्णुपुर गाँउपालिकामा समुदाय स्तरीय भेला तथा प्लाष्टिक न्युनिकरण सम्बन्धी अभिमुखिकरण गरीनुका सार्थै सामुहिक सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।


सप्तरी जिल्लाको खडक तथा सुरुगाँ नगरपालिकामा सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालद्धारा संचालित सम्मुनति तथा संकल्प कार्यक्रम अर्न्तगत खडक नपा वडा नं १० मा नगर प्रमुख जय प्रकाश चौधरीको प्रमुख आतिथ्यता एवं वडा अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा वृहत वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ उक्त अवसरमा नगर उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायत समुदाय तथा सबल नेपालका कर्मचारीको सहभागिता रहेको थियो । यो संगै दुवै पालिकाको विभिन्न विद्यालयहरुमा निवन्ध तथा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिनुका साथै वृक्षारोषण तथा अर्न्तक्रिया लगायतको कार्यक्रम संचालन गरिएको छ । यसै गरी जिल्ला वाल कल्व संजालद्धारा जिल्ला स्तरीय निवन्ध प्रतियोगिताको आयोजना गरिएको छ ।


सप्तरी जिल्लाको तिलाठी कोईलाडि गाँउपालिका तथा सप्तकोशि नगरपालिकामा सिविएम गलोबलको सहयोगमा सबल नेपाल तथा समावेशी अपाँङ्ग संघ सप्तरीद्धारा संयुक्तरुपमा संचालित अपाँङ्गता समावेशी विपद जोखिम न्युनीकरण कार्यक्रम अर्न्तगत तिलाठि कोईलाडि गाँउपालिकाको वडा नं २ तथा ४ मा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ ।


सो अवसरमा पालिकाको नेतृत्व तथा अन्य विकासिय साझेदार संघसंस्थाहरु मर्सिर्कोप, आसमान नेपाल, इसिमोड, रोयम नेपाल लगायतको संघसंस्थाहरु संगको सहकार्यमा ५०० भन्दा वढि बोटविरुवाहरु जिता नदिको किनारमा तथा विद्यालय एवं वडा कार्यालयको परिषरमा वृक्षारोपन गरिएको छ । उक्त अवसरमा कार्यक्रम अर्न्तगत गठन भएका आत्मनिर्भर समुहका सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बेपत्ता सशस्त्र प्रहरीमध्ये एकको शव भेटियो

Next Post

कालोपट्टी बाँधेर राजविराज नगरपालिकाका कर्मचारीले गरे पेनडाउन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कालोपट्टी बाँधेर राजविराज नगरपालिकाका कर्मचारीले गरे पेनडाउन

कालोपट्टी बाँधेर राजविराज नगरपालिकाका कर्मचारीले गरे पेनडाउन

दलित एवं विपन्न छात्रालाई ब्याग वितरण

दलित एवं विपन्न छात्रालाई ब्याग वितरण

बिना अनुमति संचालित दुई निजि विद्यालय बन्द गराइयाे

बिना अनुमति संचालित दुई निजि विद्यालय बन्द गराइयाे

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

बिना अनुमति संचालित दुई निजि विद्यालय बन्द गराइयाे

बिना अनुमति संचालित दुई निजि विद्यालय बन्द गराइयाे

दलित एवं विपन्न छात्रालाई ब्याग वितरण

दलित एवं विपन्न छात्रालाई ब्याग वितरण

कालोपट्टी बाँधेर राजविराज नगरपालिकाका कर्मचारीले गरे पेनडाउन

कालोपट्टी बाँधेर राजविराज नगरपालिकाका कर्मचारीले गरे पेनडाउन

विश्व बातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना

विश्व बातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना

कोशी नहरको गेटमा फेला प¥यो लास

बेपत्ता सशस्त्र प्रहरीमध्ये एकको शव भेटियो

सप्तरी : डाँका समूहद्वारा गोली हानी एकको हत्या

सप्तरी : डाँका समूहद्वारा गोली हानी एकको हत्या

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...