ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

थप दुई विद्यालयको माथिल्लो कक्षा बन्द गराइयो

थप दुई विद्यालयको माथिल्लो कक्षा बन्द गराइयो

Loading

राजविराज । सप्तरीमा बिना अनुमति संचालन गर्दै आएको दुई वटा थप विद्यालयको माथिल्लो कक्षा बन्द गराइएको छ ।

जिल्लाको दुई पालिकाका दुई विद्यालयले बिना अनुमतिको संचालन गर्दै आएको माथिल्लो कक्षा बन्द गराइएको हो ।

सदरमुकाम राजविराज नगरपालिका ६ स्थित लिलजा इन्टरनेशनल बोर्डिङ स्कुल र बिश्नुपुर गाउँपालिका ६ स्थित नेपाल लायन्स पब्लिक स्कुलमा बिना अनुमति कक्षा संचालन गर्दै आएको थियो ।

शिक्षा समन्वय इकाईका शाखा अधिकृत कमलनाथ यादवले कक्षा ५ को अनुमति लिएर लिलजा स्कुलले कक्षा ८ सम्म र नेपाल लायन्सले बालबिकास केन्द्रको अनुमति लिएर कक्षा ५ सम्म संचालन गर्दै आएको थियो ।

उच्च अदालत जनकपुर, राजविराज इजलासले १९ बैशाखमा अनुमति पाएको भन्दा माथिल्लो कक्षामा भर्ना नगर्न अन्तरिम आदेश दिएपछि बन्द गराउनुपरेको उनले बताए ।

अदालतको यस्तो आदेश आएपछि हामीले बन्द गराउन पत्राचार गरेपनि नमान्दा बन्द गराएको उनले बताए ।

आगामी दिनमा अनुमति पाएको भन्दा बढी कक्षा संचालन गरे शिक्षा एन अनुसार कार्वाहीको भागिदार बन्ने भन्दै ती विद्यालय संचालकले सहीछाप समेत गरेको यादवले बताए ।

जिल्ला शिक्षा समन्वय इकाईको अगुवाइमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जितेन्द्र पासवान, बिष्णुपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामेन्द्रनाथ यादवको टोलीले संचालन भएको माथिल्लो कक्षा बन्द गराइएको हो ।

शिक्षा समन्वय सप्तरीका प्रमुख शशी यादवले अनुमति नपाएर पनि संचालन हुँदै आएको विद्यालयलाई बन्द गर्न आग्रह गरिसकिएको र बन्द नगरेको पाइए बन्द गराउँदै शिक्षा ऐन अनुसार कार्वाहीको दायरामा ल्याइने बताए ।

यसअघि शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिकास्थित अनुमति नलिई माथिल्लो कक्षा संचालन गर्दै आएका दुई विद्यालयको कक्षा बन्द गराइएको थियो ।

नगरपालिकाको वडा नम्बर ५ स्थित आनन्द निजी शैक्षिक गुठी र वडा नम्बर ७ स्थित आरपी मेमोरियल स्कुल बन्द गराइएको छ ।

यी दुबै विद्यालयले कक्षा १ को अनुमति लिएर ८ सम्म संचालन गर्दै आएको पाइएको थियो ।

अनुमति लिएका बाहेकको कक्षा संचालनमा रोक लगाइएको शिक्षा समन्वय प्रमुख यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बेपत्ता अर्को सशस्त्र प्रहरीको पनि शव भेटियो

Next Post

निलम्बित र कावा मेयरबीचको विवाद प्रष्टफुटित, आफ्ना नजिकको हाकिम राख्ने दाउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
निलम्बित र कावा मेयरबीचको विवाद प्रष्टफुटित, आफ्ना नजिकको हाकिम राख्ने दाउ

निलम्बित र कावा मेयरबीचको विवाद प्रष्टफुटित, आफ्ना नजिकको हाकिम राख्ने दाउ

राजविराजको विवाद : दिनभरको बैठक निष्कर्षमा पुगेन, प्रमुख प्रशासकीय अधिकृतमै तानातान

राजविराजको विवाद : दिनभरको बैठक निष्कर्षमा पुगेन, प्रमुख प्रशासकीय अधिकृतमै तानातान

लगाइएको ताला तोडेर हाकिमलाई हाजिर गराएपछि झडप, व्यापक तोड्फोड

लगाइएको ताला तोडेर हाकिमलाई हाजिर गराएपछि झडप, व्यापक तोड्फोड

अराजक गतिविधिको जिम्मेवार पार्टी होइन : जसपा नेपाल 

अराजक गतिविधिको जिम्मेवार पार्टी होइन : जसपा नेपाल 

तीन बुँदे सहमतिसँगै राजविराजकाे विवाद टुँगियाे

तीन बुँदे सहमतिसँगै राजविराजकाे विवाद टुँगियाे

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.