ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बेपत्ता सशस्त्र प्रहरीमध्ये एकको शव भेटियो

कोशी नहरको गेटमा फेला प¥यो लास

Loading

राजविराज । सप्तकोशी नदीमा विपद उद्धार अभ्यास गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव भेटिएको छ ।
बिहीबार डुबेर बेपत्ता भएका मध्ये सशस्त्र प्रहरी जवान हरदेव राजवंशी मृत अवस्थामा भेटिएका हुन् ।
उनी हनुमाननगर कंकालिनी नपाकाे याेगिनियाँमा मृत भेटिएका हुन् । बालुवामा घाेप्टाे परेको अवस्थामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।
अर्को जवान सुरज साउदको अवस्था अझै सार्वजनिक हुन सकेको छैन ।
बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट टोली यहाँ आइपुगेको छ ।
सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट गोताखोरका अनुभवी टोली यहाँ आइपुगेको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : डाँका समूहद्वारा गोली हानी एकको हत्या

Next Post

विश्व बातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
विश्व बातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना

विश्व बातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना

कालोपट्टी बाँधेर राजविराज नगरपालिकाका कर्मचारीले गरे पेनडाउन

कालोपट्टी बाँधेर राजविराज नगरपालिकाका कर्मचारीले गरे पेनडाउन

दलित एवं विपन्न छात्रालाई ब्याग वितरण

दलित एवं विपन्न छात्रालाई ब्याग वितरण

बिना अनुमति संचालित दुई निजि विद्यालय बन्द गराइयाे

बिना अनुमति संचालित दुई निजि विद्यालय बन्द गराइयाे

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

बेपत्ता अर्को सशस्त्र प्रहरीको पनि शव भेटियो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.