ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दलित एवं विपन्न छात्रालाई ब्याग वितरण

दलित एवं विपन्न छात्रालाई ब्याग वितरण

Loading

राजविराज ।

सप्तरीको रूपनी गाउँपालिका ४ स्थित आधारभूत विद्यालय छपकी भतौलमा अध्ययनरत छात्रालाई ब्याग वितरण गरिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड शाखा कार्यालय राजविराज द्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त विद्यालयका दलित एवं विपन्न छात्रालाई ब्याग वितरण गरेको हो ।
विद्यालयमा अध्ययनरत ७० जना दलित तथा बिपन्न छात्रालाई व्याग बितरण गरिएको बैंकको राजविराज शाखा प्रबन्धक राजकुमार यादवले जानकारी दिए । उक्त अवसरमा वडाध्यक्ष छेदी ईसर, गापाका शिक्षा शाखा प्रमुख वेदराज अधिकारी, विद्यालयका प्रअ शिव नारायण यादव, पत्रकार विनय कर्ण, गाउँपालिकाका शिक्षा शाखाका देबराज अधिकारीसहितको उपस्थिति थियो ।
वडाध्यक्ष इसरले बैंकले यो कार्यक्रम गरेर शिक्षा प्रती राम्रो कार्य गरेको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कालोपट्टी बाँधेर राजविराज नगरपालिकाका कर्मचारीले गरे पेनडाउन

Next Post

बिना अनुमति संचालित दुई निजि विद्यालय बन्द गराइयाे

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बिना अनुमति संचालित दुई निजि विद्यालय बन्द गराइयाे

बिना अनुमति संचालित दुई निजि विद्यालय बन्द गराइयाे

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

बेपत्ता अर्को सशस्त्र प्रहरीको पनि शव भेटियो

थप दुई विद्यालयको माथिल्लो कक्षा बन्द गराइयो

थप दुई विद्यालयको माथिल्लो कक्षा बन्द गराइयो

निलम्बित र कावा मेयरबीचको विवाद प्रष्टफुटित, आफ्ना नजिकको हाकिम राख्ने दाउ

निलम्बित र कावा मेयरबीचको विवाद प्रष्टफुटित, आफ्ना नजिकको हाकिम राख्ने दाउ

राजविराजको विवाद : दिनभरको बैठक निष्कर्षमा पुगेन, प्रमुख प्रशासकीय अधिकृतमै तानातान

राजविराजको विवाद : दिनभरको बैठक निष्कर्षमा पुगेन, प्रमुख प्रशासकीय अधिकृतमै तानातान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.