ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सबै प्रदेश निर्वाचन क्षेत्रमा कालोपत्रे सडकको शिलान्यास, सप्तरीमा कहाँ-कहाँ बन्ने ?

सबै प्रदेश निर्वाचन क्षेत्रमा कालोपत्रे सडकको शिलान्यास, सप्तरीमा कहाँ-कहाँ बन्ने ?

Loading

राजविराज । सप्तरीको ८ वटा प्रदेश निर्वाचन क्षेत्रसहित मधेश प्रदेशका सबै निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक कालोपत्रे हुने भएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै क्षेत्रका यो योजनाको शिलान्यास गरेका छन् ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले यो योजनाको शिलान्यास गरेका हुन् ।

उक्त अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले ६४ वटै प्रदेश सभा क्षेत्रमा शुरु हुने यी योजनाको सफलताको शुभकामना दिदै यसले प्रदेशको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

समयमा काम नगर्ने ठेकेदारसँग ठेक्का ताेडेर नयाँलाई दिइने बताउँदै प्रधानमन्त्रीले विकासका लागि सुशासन जरुरी रहेको बताए । ‘सुशासन अरू कसैले ल्याइदिदैन’ उनले भने, ‘हामी सबै आफैंले कायम गर्नुपर्छ ।’

केही समय मधेश प्रदेशको विकास हुन नसकेको बताउँदै उनले अब द्रुत गतिमा विकास हुने विश्वास दिलाए ।

सप्तरीमा कहाँ-कहाँ हुदैछ कलोपत्रे ?

सप्तरीको प्रदेश सभा क्षेत्र नम्बर १ को क मा अग्निसाइर कृष्णसवरन गाउँपालिका भवनदेखि इटहर्वा-कमलपुर-दिघवा- राजविराज सडक खण्ड, १ को ख अन्तर्गत अर्जी-त्रिकाैल-पिप्राही, क्षेत्र नम्वर २ को क अन्तर्गत सखडा-मौवाहा-मोहनपुर-रम्पुरा र २ को ख अन्तर्गत सिङ्यौनदेखी खाँडाे नदीसम्मकाे सडक खण्डमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण हुनेछ ।

क्षेत्र नम्बर ३ काे क अन्तर्गत रुपनी रोडस्थित पौवा-बसबट्टी-मुसहर्निया-काेलहट्टा-मलेठसम्म, ३ काे ख अन्तर्गत देउरी-तरही-भुतही-पातो-बथनाहा-चपेना-सिंग्याैन-कट्टीसम्म कालोपत्रे हुनेछ ।

यस्तै, क्षेत्र नम्बर ४ को क अन्तर्गत कुसहा-पटेर्वा-बेल्ही बोर्डरसम्म तथा क्षेत्र नम्बर ४ को ख अन्तर्गत गौडा-सारस्वर-मधुवन-बलानपट्टी-बलानबिहुल गाउँपालिकाको कार्यालय-गौडा बलानपट्टीसम्म कालोपत्रे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

काभ्रेमा भएको सबारी दुर्घटनामा सप्तरीका तीन जना घाइते 

Next Post

पूजा राम मृत भेटिएको गाउँमै अर्की युवतीको हत्या प्रयास

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पूजा राम मृत भेटिएको गाउँमै अर्की युवतीको हत्या प्रयास

पूजा राम मृत भेटिएको गाउँमै अर्की युवतीको हत्या प्रयास

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, हाकिम र योजना हाकिमलाई कार्वाहीको माग

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, हाकिम र योजना हाकिमलाई कार्वाहीको माग

सशस्त्र प्रहरीको एसटिएफ तालिम, आतंकवादबिरुद्ध लड्न बल पुग्ने विश्वास

सशस्त्र प्रहरीको एसटिएफ तालिम, आतंकवादबिरुद्ध लड्न बल पुग्ने विश्वास

सप्तकोशीमा पानीको बहाब निरन्तर बढ्दै, ४६ ढोका खोलियो

अभ्यास गर्ने क्रममा सप्तकोसी नदीमा दुई सशस्त्र प्रहरी बेपत्ता

सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै, ५६ वटै ढोका खोलियो

डुबेका सशस्त्र प्रहरी खोज्ने क्रममा अर्को ब्यक्तिको शव फेला

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.