ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

Loading

राजविराज । नीजि विद्यालयको हकहितका निम्ति काम गर्ने संगठनहरूले अदालतको मानहानी नहुने गरी र कानुनको अधिनमा रहेर विद्यालय संचालन गर्न संचालकहरुसँग आग्रह गरेको छ ।

उच्च अदालत जनकपुर, राजविराज इजलासले १९ बैशाख २०८२ मा अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश दिएको र यसपछि शिक्षा विकास तथा समन्वय इकाईको नेतृत्वमा हालै अनुगमन गरेको सन्दर्भमा संगठनहरुले यस्तो आग्रह गरेको हो ।

नीजि विद्यालयहरुको छाता संगठन प्याव्सन र एन प्याव्सनले संयुक्त विज्ञप्ती जारी गर्दै अदालतले दिएको आदेशको पालना गर्न विद्यालय संचालकसँग आग्रह गरेको हो ।

प्याव्सनका अध्यक्ष उग्रकान्त झा र एन प्याव्सनका अध्यक्ष नरेशप्रताप साहले संयुक्त रूपमा जारी गरेको बिज्ञप्तीमा अदालतको मानहानी नहुने गरी र समग्र विद्यालयको इज्जत प्रतिष्ठामा समेत आँच पुर्याउने भएकाले कानुनको अधिनमा रही कामकाज गर्न÷गराउन र विद्यालय संचालन गर्न आग्रह गरिएको छ ।

अझ पनि कानुन विपरित काम गरेको पाइए र सम्बन्धित निकायले कार्वाही गर्दा संगठनले केहि गर्न नसक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै सम्बन्धित निकायले पनि यसतर्फ गम्भीर भई विद्यार्थीको भविष्यबारे सोचिदिन र शिक्षा क्षेत्रको बेथितिलाई रोकिदिन सम्बन्धित निकायसँग विज्ञप्तिमा माग गरिएको छ ।

‘विद्यार्थी भर्ना गर्दा इमिस भर्नुपर्ने हुन्छ । तर, अनुमति नपाएर संचालनमा रहेका विद्यालयहरुले आफ्नोमा अध्यापन गराई अन्यमा विद्यार्थीहरुको इमिस भर्दै आएका छन्’ विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

Next Post

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

"विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न"

सम्पादकीय : अदालतको आदेश र अटेर नीजि विद्यालय

सम्पादकीय : अदालतको आदेश र अटेर नीजि विद्यालय

बटसावित्री पर्व : महादेवामा महिला कर्मचारीलाई विदा

बटसावित्री पर्व : महादेवामा महिला कर्मचारीलाई विदा

बलानबिहुलमा प्रहरीको छापा, १६ पोका गाँजा बरामद

संचालनमा आयो राजविराज बसपार्क

संचालनमा आयो राजविराज बसपार्क

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.