ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी : सामाजिक संजालमा अरुलाई ठेस पुग्ने पोष्ट गरिए कार्वाही भोग्नुपर्ने

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

Loading

राजविराज । सामाजिक संजालमा अरुलाई ठेस पुग्ने गतिविधी/पोष्ट गरेको पाइएमा सप्तरी प्रशासनले कानूनी दायरामा ल्याएर कारवाही गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सामाजिक संजालमा कुनै पनि धर्म सम्प्रदायसँग सम्बन्धी पोष्ट कोही कसैले कानूनले भए गरेको बाहेक अरुलाई ठेस पुग्ने गतिविधी/पोष्ट गरेको पाइएमा कानूनी दायरामा ल्याइ कारवाही गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।
बैठकले मिति २०८२।०९।२५ देखि अघि र पछि यस जिल्लामा कुनै किसिमको आन्दोलन सरकारी, सार्वजनिक तथा नीजी सम्पत्तिलाई हानी नोक्सानी, तोडफोड तथा आगजनी गरेको पाइएमा सक्त रुपमा कानूनी दायरामा ल्याइ कारवाही गर्ने निर्णय पनि गरेको छ ।
बैठकले फाल्गुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचन केन्द्रित शान्ति सुरक्षाको सन्दर्भमा विशेष प्रत्याभुतिका साथ शान्ति सुरक्षाको व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनको सम्बन्धमा जिल्ला निर्वाचन अधिकारीले बैठकमा उपस्थिति सम्पूर्ण राजनीतिक दलहरुलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च सप्तरी आइपुग्यो

Next Post

पूर्व साँसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पूर्व साँसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन

पूर्व साँसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन

राजविराजमा उल्लासमय वातावरणमा निकालियो रथयात्रा

राजविराजमा उल्लासमय वातावरणमा निकालियो रथयात्रा

राज्यले नै नीजि विद्यालयमा पटक–पटक प्रहार गरेको छ : उपाध्यक्ष झा

राज्यले नै नीजि विद्यालयमा पटक–पटक प्रहार गरेको छ : उपाध्यक्ष झा

सप्तरीको चार वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सप्तरीको चार वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जानकी अयाेधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टको दोस्रो स्थापना दिवसमा कम्बल बितरण र स्वास्थ्य शिबिर

जानकी अयाेधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टको दोस्रो स्थापना दिवसमा कम्बल बितरण र स्वास्थ्य शिबिर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.