ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राज्यले नै नीजि विद्यालयमा पटक–पटक प्रहार गरेको छ : उपाध्यक्ष झा

राज्यले नै नीजि विद्यालयमा पटक–पटक प्रहार गरेको छ : उपाध्यक्ष झा

Loading

राजविराज । उत्कृष्ट विद्यार्थी उत्पादन गर्दै राज्यलाई राजस्व समेत बुझाउँदै आएपनि आफूहरुमाथि पटक–पटक प्रहार गर्ने गरिएको नीजि विद्यालयका संचालकहरुले गुनासो गरेका छन् ।

नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सप्तरीको बुधबार राजविराजमा आयोजना गरिएको दोस्रो जिल्ला परिषद् भेलाका बक्ताहरुले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी प्याब्सनका केन्द्रीय उपाध्यक्ष अनिल झाले मुलुकलाई नीजि विद्यालयले दिएको योगदानको प्रशंसा नगरी राज्यले नै प्रहार गर्ने गरेको बताए ।

‘नीजि विद्यालयले राम्रो विद्यार्थी उत्पादन गर्दै राज्यलाई अरबौं राजस्व समेत तिर्दै आएको छ’ उनले भने, ‘तथापी पनि राज्यले कहिले कम्पनीमा त कहिले गुठीमा लग्ने नाममा दुःख दिदैं आएको छ ।’

उपाध्यक्ष झाले शिक्षा ऐन आएर आफूहरुको समस्या समाधान हुने आशा भएपनि जेनजी आन्दोलनका कारण त्यो पनि सफल हुन नसकेको उल्लेख गरे ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य नागेन्द्र कुमार श्रेष्ठले राज्य अहिले पनि नीजि विद्यालयप्रति सकारात्मक हुन नसकेको बताए ।

प्यब्सनका मधेश प्रदेश उपाध्यक्ष अरुण कुमार देवले सम्पूर्ण प्याब्सनकर्मीलाई एकजुट भएर अघि बढ्नुपर्नेमा जोड् दिए ।

प्याब्सनका जिल्ला अध्यक्ष उग्रकान्त झाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देवले समेत मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा उल्लासमय वातावरणमा निकालियो रथयात्रा

Next Post

सप्तरीको चार वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीको चार वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सप्तरीको चार वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जानकी अयाेधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टको दोस्रो स्थापना दिवसमा कम्बल बितरण र स्वास्थ्य शिबिर

जानकी अयाेधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टको दोस्रो स्थापना दिवसमा कम्बल बितरण र स्वास्थ्य शिबिर

घर पाएपछि खुशी भइन जनतिया खातुन

घर पाएपछि खुशी भइन जनतिया खातुन

कांग्रेसभित्र युवा नेतृत्व आउनु अत्यन्तै सकारात्मक : सचिव मण्डल

कांग्रेसभित्र युवा नेतृत्व आउनु अत्यन्तै सकारात्मक : सचिव मण्डल

भ्रष्टाचार नियन्त्रण नभएसम्म देश अघि बढ्न सक्दैन : बक्ताहरु

भ्रष्टाचार नियन्त्रण नभएसम्म देश अघि बढ्न सक्दैन : बक्ताहरु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.