ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कांग्रेसभित्र युवा नेतृत्व आउनु अत्यन्तै सकारात्मक : सचिव मण्डल

कांग्रेसभित्र युवा नेतृत्व आउनु अत्यन्तै सकारात्मक : सचिव मण्डल

Loading

राजविराज । नेपाली कांग्रेस, सप्तरीका सचिव सनत मण्डलले परिवर्तित समयमा पार्टीमा पनि परिवर्तन आएको बताएका छन् ।
जेनजी आन्दोलनपछि देश अर्कै दिशामा अघि बढेको बताउँदै सचिव मण्डलले त्यसका लागि सबैलाई परिवर्तन हुनु आवश्यक रहेको बताए । ‘त्यहीं अनुसार पार्टीमा पनि परिवर्तन आउनु सकारात्मक हो’ मण्डलले भने, ‘अब पार्टी थप सुदृढ र मजबुत हुँदै अघि बढ्नेमा विश्वस्त छु ।’
पार्टीभित्र विशेष महाधिवेसनको प्रकृया शुरु भएकै बेलादेखि सकृय भएका मण्डल पार्टीमा युवा नेतृत्व आउनु सकारात्मक भएको बताएका छन् । ‘बर्तमान अवस्थामा युवा नेतृत्वको आवश्यक्ता थियो’ उनले भने, ‘अब पार्टी पनि सकारात्मक दिशातर्फ अघि बढ्छ ।’
पार्टीमा गगन थापालाई सभापति बनाउन प्रयासरत मण्डलले आफूसहित मधेशका नेताहरुको प्रयास सार्थक भएको बताए । ‘अब सभापतिज्यूले सबैलाई मिलाएर अघि बढ्नेमा विश्वस्त छु’ इ ग्रीन मधेशसँग कुरा गर्दै उनले भने, ‘देशले नै परिवर्तन चाहेको अवस्थामा कांग्रेसभित्र आएको परिवर्तनलाई सबैले खुशी–खुशी स्वीकार्दै अघि बढ्नु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

घर पाएपछि खुशी भइन जनतिया खातुन

Next Post

भ्रष्टाचार नियन्त्रण नभएसम्म देश अघि बढ्न सक्दैन : बक्ताहरु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भ्रष्टाचार नियन्त्रण नभएसम्म देश अघि बढ्न सक्दैन : बक्ताहरु

भ्रष्टाचार नियन्त्रण नभएसम्म देश अघि बढ्न सक्दैन : बक्ताहरु

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

सप्तरीमा मतदाताको संख्या २८ हजारले बढ्यो, कुन पालिकामा कति मतदाता कायम ?

उज्यालो पार्टी नेपालबाट सप्तरी-१ मा उम्मेदवार बन्दै चौधरी

उज्यालो पार्टी नेपालबाट सप्तरी-१ मा उम्मेदवार बन्दै चौधरी

बलिदानी दिवसको १९ बर्ष : नेताहरु घुमिफिरी रुम्जाटार

बलिदानी दिवसको १९ बर्ष : नेताहरु घुमिफिरी रुम्जाटार

उज्यालो पार्टीले सप्तरीको सबै क्षेत्रमा टुँग्यायो उम्मेदबार

उज्यालो पार्टीले सप्तरीको सबै क्षेत्रमा टुँग्यायो उम्मेदबार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.