ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

घर पाएपछि खुशी भइन जनतिया खातुन

घर पाएपछि खुशी भइन जनतिया खातुन

Loading

गंगा प्रसाद साह

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ६ निवासी एकल महिला जनतिया खातुन अहिले खुशी छन् । एकल महिलासँग विपन्न परिवारका उनलाई बस्ने घर पनि थिएन् । एउटा सानो झुपडीम बस्दै आएकी उनले घर पाएपछि खुशी भएकी हुन् ।

कतार च्यारिटीको सहयोगमा सोसल लाइफ सेन्टर नेपालले उनको शौचालय, भान्सा कोठासहित दुई कोठे घर निर्माण गरिदिएको छ ।

सहयोगी संस्थाका अध्यक्ष हजरत मन्सुरीले रु ११ लाख १ हजारको लागतमा खातुनको घर निर्माण गरिएको बताए ।

शुक्रबार एक कार्यक्रमकाबीच प्रदेश सांसद एवं पूर्व मन्त्री सकील अली तथा नगरपालिकाका मेयर बिरेन्द्र माझीले खातुनलाई घर हस्तान्तरण गरेका छन् ।

यहीं संस्था मार्फत् हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर ४ मधवापुर निवासी एकल महिला मोरनिया खातुनलाई पनि भान्सा घर र शौचालयसहितको दुई कोठे घर निर्माण गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जानकी अयाेधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टको दोस्रो स्थापना दिवसमा कम्बल बितरण र स्वास्थ्य शिबिर

Next Post

कांग्रेसभित्र युवा नेतृत्व आउनु अत्यन्तै सकारात्मक : सचिव मण्डल

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कांग्रेसभित्र युवा नेतृत्व आउनु अत्यन्तै सकारात्मक : सचिव मण्डल

कांग्रेसभित्र युवा नेतृत्व आउनु अत्यन्तै सकारात्मक : सचिव मण्डल

भ्रष्टाचार नियन्त्रण नभएसम्म देश अघि बढ्न सक्दैन : बक्ताहरु

भ्रष्टाचार नियन्त्रण नभएसम्म देश अघि बढ्न सक्दैन : बक्ताहरु

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

सप्तरीमा मतदाताको संख्या २८ हजारले बढ्यो, कुन पालिकामा कति मतदाता कायम ?

उज्यालो पार्टी नेपालबाट सप्तरी-१ मा उम्मेदवार बन्दै चौधरी

उज्यालो पार्टी नेपालबाट सप्तरी-१ मा उम्मेदवार बन्दै चौधरी

बलिदानी दिवसको १९ बर्ष : नेताहरु घुमिफिरी रुम्जाटार

बलिदानी दिवसको १९ बर्ष : नेताहरु घुमिफिरी रुम्जाटार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.