ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उज्यालो पार्टी नेपालबाट सप्तरी-१ मा उम्मेदवार बन्दै चौधरी

उज्यालो पार्टी नेपालबाट सप्तरी-१ मा उम्मेदवार बन्दै चौधरी

Loading

राजविराज । सप्तरी क्षेत्र नम्बर १ बाट उज्यालो पार्टी नेपालले उम्मेदबार टुँग्याएको छ ।

पार्टीले यो क्षेत्रबाट हर्खनारायण चौधरीलाई उम्मेदबार बनाएको हो । चौधरी कंचनरुप नगरपालिकाका बासिन्दा हुन् ।

पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूलाई उम्मेदबारको टिकट प्रदान गरेको चौधरीले बताए । ‘अब तोकिएको मितिमा उम्मेदबारी दर्ता गराउनेछु’ उनले भने ।

आफू जहिले पनि जनताकैबीचमा रहेर काम गर्दै आएकाले जनताले आफूलाई माया गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा मतदाताको संख्या २८ हजारले बढ्यो, कुन पालिकामा कति मतदाता कायम ?

Next Post

बलिदानी दिवसको १९ बर्ष : नेताहरु घुमिफिरी रुम्जाटार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बलिदानी दिवसको १९ बर्ष : नेताहरु घुमिफिरी रुम्जाटार

बलिदानी दिवसको १९ बर्ष : नेताहरु घुमिफिरी रुम्जाटार

उज्यालो पार्टीले सप्तरीको सबै क्षेत्रमा टुँग्यायो उम्मेदबार

उज्यालो पार्टीले सप्तरीको सबै क्षेत्रमा टुँग्यायो उम्मेदबार

जसपा नेपालका अध्यक्ष उपेन्द्र सप्तरी-३ बाट उम्मेदवारी दिने (अरु क्षेत्रमा को को ?)

जसपा नेपालका अध्यक्ष उपेन्द्र सप्तरी-३ बाट उम्मेदवारी दिने (अरु क्षेत्रमा को को ?)

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

आज प्रतिनिधी सभाको उम्मेदबारी दर्ता हुँदै

कांग्रेसले छनौट गर्‍यो चारै क्षेत्रमा उम्मेदबार

कांग्रेसले छनौट गर्‍यो चारै क्षेत्रमा उम्मेदबार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.