ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कांग्रेसले छनौट गर्‍यो चारै क्षेत्रमा उम्मेदबार

कांग्रेसले छनौट गर्‍यो चारै क्षेत्रमा उम्मेदबार

Loading

राजविराज । नेपाली कांग्रेसले सप्तरीको चार वटै क्षेत्रमा उम्मेदबार छनौट गरेको छ । तीन जना उम्मेदबार दोहोरिएका छन् भने एक जना नयाँले मौका पाएका छन् ।
जिल्लाको क्षेत्र नम्बर १ बाट पार्टीका जिल्ला सभापति रामदेव साहले दोस्रो पटक टिक पाउका छन् । उनी २०७९ को निर्वाचनमा पनि यहीं क्षेत्रबाट उम्मेदबार बनेका थिए । तर, पराजित भएका थिए ।
क्षेत्र नम्बर ३ मा दिनेश यादवले टिकट पाएका छन् । २०७९ को चुनावमा यहीं क्षेत्रबाट चुनाव लडेर उनी विजयी भएका थिए ।
क्षेत्र नम्बर ४ मा तेजुलाल चौधरीले नै टिकट पाएका छन् । चौधरी यो क्षेत्रबाट लगातार निवाृचित हुँदै आएका छन् । २०७० को दोस्रो संविधान सभा, २०७४ र २०७९ को प्रतिनिधी सभा निर्वाचनमा समेत उनी निर्वाचित भएका थिए ।
क्षेत्र नम्बर २ बाट कांग्रेसले पार्टीका जिल्ला उप सभापति रामकुमार यादवलाई टिकट दिएको छ ।
चारै उम्मेदबारले आ–आफ्‌नो निर्वाचन क्षेत्रमा उम्मेदबारी दिने पार्टीका जिल्ला सचिव सनत कुमार मण्डलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

आज प्रतिनिधी सभाको उम्मेदबारी दर्ता हुँदै

Next Post

इप्रका कंचनपुरका डीएसपी फेरिए, अब रायमाझी आउने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
इप्रका कंचनपुरका डीएसपी फेरिए, अब रायमाझी आउने

इप्रका कंचनपुरका डीएसपी फेरिए, अब रायमाझी आउने

डाक्नेश्वरी नगरपालिकाले भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने कर्मचारीलाई कार्वाही गर्ने

डाक्नेश्वरी नगरपालिकाले भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने कर्मचारीलाई कार्वाही गर्ने

सप्तरी : क्षेत्र नम्बर १ मा राप्रपाले दर्ता गरायो पहिलो उम्मेदवारी 

सप्तरी : क्षेत्र नम्बर १ मा राप्रपाले दर्ता गरायो पहिलो उम्मेदवारी 

जसपा अध्यक्ष उपेन्द्रले सप्तरी-३ बाट गराए उम्मेदवारी दर्ता

जसपा अध्यक्ष उपेन्द्रले सप्तरी-३ बाट गराए उम्मेदवारी दर्ता

सप्तरी-४ : नेकपाका दुई उम्मेदवार

सप्तरी-४ : नेकपाका दुई उम्मेदवार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.