ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

आज प्रतिनिधी सभाको उम्मेदबारी दर्ता हुँदै

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

Loading

राजविराज । प्रतिनिधी सभा सदस्य पदका लागि मंगलबार (आज) उम्मेदबारी दर्ता हुँदैछ ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदबारी दर्ताको समय तोकिएको छ । उम्मेदबारी दर्तापछि आजै उम्मेदबारको सूची प्रकाशन गरिनेछ ।
उम्मेदबारको बिरोधमा उजुरी दिने समय बुधबार ७ गते राखिएको छ भने त्यस उपर जाँचबुझ गरी ८ गतेसम्म निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ ।
बिहीबार ८ गते उम्मेदबारको नामावली प्रकाशन गरिने तालिका छ भने उम्मेदबारको नाम फिर्ता लिने समय ९ गते तोकिएको छ ।
९ गते नै उम्मेदबारको अन्तिम नामावली प्रकाशन गरी सोही दिन निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।
निर्वाचन भने फागुन २१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रहरुमा हुनेछ ।
सप्तरीमा क्षेत्र नम्बर १ को कंचनरुप नगरपालिकामा, २ को राजविराजमा, ३ को शम्भुनाथमा र ४ को खडक नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जसपा नेपालका अध्यक्ष उपेन्द्र सप्तरी-३ बाट उम्मेदवारी दिने (अरु क्षेत्रमा को को ?)

Next Post

कांग्रेसले छनौट गर्‍यो चारै क्षेत्रमा उम्मेदबार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कांग्रेसले छनौट गर्‍यो चारै क्षेत्रमा उम्मेदबार

कांग्रेसले छनौट गर्‍यो चारै क्षेत्रमा उम्मेदबार

इप्रका कंचनपुरका डीएसपी फेरिए, अब रायमाझी आउने

इप्रका कंचनपुरका डीएसपी फेरिए, अब रायमाझी आउने

डाक्नेश्वरी नगरपालिकाले भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने कर्मचारीलाई कार्वाही गर्ने

डाक्नेश्वरी नगरपालिकाले भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने कर्मचारीलाई कार्वाही गर्ने

सप्तरी : क्षेत्र नम्बर १ मा राप्रपाले दर्ता गरायो पहिलो उम्मेदवारी 

सप्तरी : क्षेत्र नम्बर १ मा राप्रपाले दर्ता गरायो पहिलो उम्मेदवारी 

जसपा अध्यक्ष उपेन्द्रले सप्तरी-३ बाट गराए उम्मेदवारी दर्ता

जसपा अध्यक्ष उपेन्द्रले सप्तरी-३ बाट गराए उम्मेदवारी दर्ता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.