ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

स्वाभिमानकाे शक्ति प्रदर्शन : सतिश सिंहले भने सधैं जनताकै पक्षमा रहनेछु

स्वाभिमानकाे शक्ति प्रदर्शन : सतिश सिंहले भने सधैं जनताकै पक्षमा रहनेछु

Loading

राजविराज । स्वाभिमान पार्टीले राजविराजमा शक्ति प्रदर्शन गरेको छ ।
पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकसहित यो पार्टीले विशाल र्याली प्रदर्शन गर्दै शक्ति प्रदर्शन गरेको हो । पार्टीका उम्मेदवार सतिश सिंह अगाडि रहेको विशाल र्यालीमा मोटरसाइकलमा समेत सहभागी थिए । र्यालीले नगरको विभिन्न भाग परिक्रमा गरि स्थानीय जन आन्दोलन चोकमा सभाको आयोजना गरेको थियो ।
सभालाई सम्बोधन गर्दै पार्टीका उम्मेदवार एवं सप्तरी-२ का उम्मेदवार सतिश सिंहले आफू सधैं जनताको बीचमा रहदै आएको बताए । ‘जनताको हरेक सुखदुःखमा सधैं साथमा छु’ उनले भने, ‘त्यहीँ भएर जनताले मलाई जिताउनेमा विश्वस्त छु ।’
उनले आफू मुख्यमन्त्री हुँदा याे क्षेत्रका लागि धेरै याेजनाहरू ल्याएको बताउँदै जितेमा थप याेजना ल्याउँदै क्षेत्रकाे विकासका लागि सधैं तत्पर रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी क्षेत्र नम्बर ३ : राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार मण्डलद्वारा काङ्ग्रेस उम्मेदवारलाई समर्थन 

Next Post

कंचनरूप नगरपालिकामा शंकास्पद वस्तु फेला

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कंचनरूप नगरपालिकामा शंकास्पद वस्तु फेला

कंचनरूप नगरपालिकामा शंकास्पद वस्तु फेला

जनअधिकार पार्टीका अध्यक्ष शरदसिंहले गरे मतदान

जनअधिकार पार्टीका अध्यक्ष शरदसिंहले गरे मतदान

सप्तरी : १२ बजेसम्म २५ प्रतिशत मतदान

सप्तरी : १२ बजेसम्म २५ प्रतिशत मतदान

सप्तरीमा २ बजेसम्म झण्डै ३३ प्रतिशत मतदान, मत खसाउनेमा महिलाको संख्या बढी

सप्तरीमा २ बजेसम्म झण्डै ३३ प्रतिशत मतदान, मत खसाउनेमा महिलाको संख्या बढी

मानवअधिकार आयोगको टोलीद्वारा सप्तरीमा निर्वाचनको अनुगमन

मानवअधिकार आयोगको टोलीद्वारा सप्तरीमा निर्वाचनको अनुगमन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.