ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी भएका पाँच चिकित्सकलाई फर्काउने स्वास्थ्य मन्त्रालयको निर्णय

राजविराजमा दरबन्दी भई विभिन्न निकायमा कार्यरत पाँच जना चिकित्सकलाई दरबन्दीमै फर्काइएको हो ।

अस्पतालमा कुनै समस्या देखिए लगत्तैै राजनीतिक दलले समस्या समाधान गर्ने 

Loading

राजविराज । गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा दरबन्दी रही विभिन्न अस्पतालमा काजमा खटिएका चिकित्सकलाई फिर्ता गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार राजविराजमा दरबन्दी भई विभिन्न निकायमा कार्यरत पाँच जना चिकित्सकलाई दरबन्दीमै फर्काइएको हो ।
यहाँ दरबन्दी भएका इ.एन.टी सर्जन वरिष्ठ कन्सल्टेन्ट डा. रोहित बज्राचार्य, कन्स्ल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. जोशनलाल बज्राचार्य, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. विशाल कुमार देव, कन्स्ल्टेन्ट रेडियोलोजिष्ट डा. प्रकाश ढकाल र कन्स्लटेन्ट साइक्याट्रिष्ट डा. सुशिल समदर्शी विभिन्न ठाउँमा काजमा खटिदैं आएका थिए ।
डा. रोहित दशौं तहका, डा. जोसनलाल, डा. विशाल कुमार, डा. प्रकाश र डा. सुशील नवौं तहका चिकित्सक हुन् ।
डा. रोहित भरतपुर अस्पताल चितवनमा, डा. जोसनलाल मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कोशी प्रदेश वा अन्तर्गत, डा. विशाल कुमार कोशी अस्पताल विराटनगर, डा. प्रकाश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय लुम्बिनी प्रदेश अन्तर्गत र डा. सुशील मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, कर्णाली प्रदेश वा अन्तर्गतमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

सप्तरीका पालिकाहरुमा दमकल उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गरिने

Next Post

उच्च अदालत राजविराजमा फुल बेन्चको स्थापना गरिनुपर्नेमा जोड्

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उच्च अदालत राजविराजमा फुल बेन्चको स्थापना गरिनुपर्नेमा जोड्

उच्च अदालत राजविराजमा फुल बेन्चको स्थापना गरिनुपर्नेमा जोड्

समयावधी नै नपुगी कर्मचारीको सरुवा तथा काजमा पठाइने कार्य बन्द गर्न माग

समयावधी नै नपुगी कर्मचारीको सरुवा तथा काजमा पठाइने कार्य बन्द गर्न माग

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

विभिन्न लागूऔषधसहित समातिए सरकारी कर्मचारी 

अदालतको आदेश विपरीत घर भत्काइदिएको आरोप 

अदालतको आदेश विपरीत घर भत्काइदिएको आरोप 

भारदहबाट विद्युत प्राधिकरण कंचनपुरका प्रमुख घूससहित पक्राउ

भारदहबाट विद्युत प्राधिकरण कंचनपुरका प्रमुख घूससहित पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.