ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बालमैत्री क्रियाकलापमा आधारित शिक्षक सिकाई तालिम शुरु

बालमैत्री क्रियाकलापमा आधारित शिक्षक सिकाई तालिम शुरु

Loading

राजविराज । पाँच दिने बालमैत्री क्रियाकलापमा आधारित शिक्षक सिकाई तालिम सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा प्रारम्भ भएको छ ।

युनाइटेड मिसन टु नेपालको सहयोगमा सञ्चालित शिक्षा सुरक्षा परियोजना अन्तर्गत सबल नेपालको आयोजना र हनुमाननगर कंकालिनी नगरपालिकाको सहकार्यमा यो तालिमको आयोजना गरिएको हो ।

तालिमको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख बिरेन्द्र माझीले बालमैत्री क्रियाकलापमा आधारित शिक्षक सिकाई अहिलेको आवश्यक्ता रहेको बताए । उनले यसतर्फ शिक्षकहरुले ध्यान दिनुपर्ने बताए ।

सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन सत्रमा वडा नम्बर ११ का अध्यक्ष साकिर खान, युनाइटेड मिसन टु नेपालका कार्यक्रम व्यवस्थापक सुरज सुनारको उपस्थिति रहेको थियो ।

तालिममा नगरपालिकाको वडा नम्बर ११, १२ र १४ स्थित विद्यालयको कक्षा १ देखि तीनसम्मका कक्षाका शिक्षकहरूको सहभागिता रहेको छ ।

तालिममा समुन्नतका प्रशिक्षक पवन कुमार अधिकारीले तालिम दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मन्दिर प्राङणमा तरबारले केक काटेर जन्म दिन मनाउने चार जना पक्राउ

Next Post

डाक्नेश्वरीमा ३४६ जनालाई गाउँ ब्लक जग्गाको लालपुर्जा बितरण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डाक्नेश्वरीमा ३४६ जनालाई गाउँ ब्लक जग्गाको लालपुर्जा बितरण

डाक्नेश्वरीमा ३४६ जनालाई गाउँ ब्लक जग्गाको लालपुर्जा बितरण

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.