ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरीमा ३४६ जनालाई गाउँ ब्लक जग्गाको लालपुर्जा बितरण

डाक्नेश्वरीमा ३४६ जनालाई गाउँ ब्लक जग्गाको लालपुर्जा बितरण

Loading

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा गाउँ ब्लक जग्गाधनीलाई लालपुर्जा बितरण गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ९ साविकको पत्थरगाडा गाविसका बासिन्दालाई यो लालपुर्जा बितरण गरिएको हो ।
पत्थरगाडामा शनिबार आयोजित एक कार्यक्रममा उनीहरूलाई लालपुर्जा बितरण गरिएको वडा अध्यक्ष कर्णदेव चौधरीले बताए ।
उनका अनुसार ३४६ परिवारलाई लालपुर्जा बितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य अमरकान्त चौधरीले लामो समयपछि लालपुर्जा बितरण गरिएको भन्दै अब यत्रो समय नलगाई अन्य ठाउँमा बितरण गर्न नापी कार्यालयलाई सुझाव दिए ।
‘अन्य ठाउँमा पनि जग्गा नापी भैसकेको छ’ उनले भने, ‘ती ठाउँहरुमा पनि चाँडो प्रक्रिया पुर्याएर लालपुर्जा बितरण गर्नु जरुरी छ ।’
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख रामलखन मलाहले लामो प्रतीक्षा पश्चात लालपुर्जा बितरण गरिएको बताए ।
उनले नगरपालिकाको अन्य ठाउँमा पनि जग्गाको नापी भैसकेको बताउँदै ती जग्गाहरुको पनि लालपुर्जा बितरण चाँडै गरिने बताए ।
कार्यक्रममा भूमी समस्या समाधान आयाेगका विज्ञ सदस्य पञ्चदेव चाैधरी, डाक्नेश्वरी नगरपालिकाका पूुर्व प्रमुख शिवनारायण साहसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बालमैत्री क्रियाकलापमा आधारित शिक्षक सिकाई तालिम शुरु

Next Post

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.