ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, September 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

Loading

राजविराज । सप्तरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदका लागि एक जनाले मात्रै उम्मेदवारी दिएका छन् ।

निबर्तमान अध्यक्ष लालु प्रसाद अग्रवालले मात्रै अध्यक्ष पदमा उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवारी दर्ता भएकामध्ये वाणिज्य उपाध्यक्ष र महासचिव पदमा दुई/दुई जनाले उम्मेदवारी दिँदा अन्य पदमा एक/एक जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् ।

वाणिज्य उपाध्यक्षमा अमृत कुमार सञ्चेती र रामअशिष प्रसाद साहको उम्मेदवारी परेको छ ।

महासचिवमा भोगेन्द्र मिश्र र सुरेन्द्र प्रसाद साहले उम्मेदवारी दिएको निर्वाचन समिति संयोजक सतिश दत्तले इग्रीन मधेशलाई जानकारी दिए ।

सचिवमा सुृरेन्द्र बिमल, कोषाधयक्षमा प्रमोद काबरा, सह कोषाध्यक्षमा निर्मल कुमार मुन्धडाको उम्मेदवारी परेको छ ।

उम्मेदवारी परेकाको दाबी विरोध एवं उम्मेदवारी फिर्ताको समय भोलीका लागि तोकिएको छ । उम्मेदवारी फिर्ता नलिए तथा दाबी विरोध नआए एकल उम्मेदवारलाई सर्वसम्मत घोषणा गरिने संयोजक दत्तले बताए ।

सप्तरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि असोज १० गते निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

हाम्रो व्यवसाय घरबाट छाप्रो र पारीको व्यवसाय छाप्रोबाट घर बन्दैछ : बैद्य

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

हाम्रो व्यवसाय घरबाट छाप्रो र पारीको व्यवसाय छाप्रोबाट घर बन्दैछ : बैद्य

हाम्रो व्यवसाय घरबाट छाप्रो र पारीको व्यवसाय छाप्रोबाट घर बन्दैछ : बैद्य

घर फर्किएपछि सञ्जयका परिवारमा अपार खुशी, आमाले बगाइन खुशीको आँशु

घर फर्किएपछि सञ्जयका परिवारमा अपार खुशी, आमाले बगाइन खुशीको आँशु

पत्रकार हेमशंकर सिंहलाई पितृशोक

पत्रकार हेमशंकर सिंहलाई पितृशोक

राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम निर्वाचित

राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम निर्वाचित

राजविराज उच्च अदालत बार एशोसिएशनको चुनाव, १८ जनाले गरेनन् मतदान

राजविराज उच्च अदालत बार एशोसिएशनको चुनाव, १८ जनाले गरेनन् मतदान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.