ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, September 13, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज उच्च अदालत बार एशोसिएशनको चुनाव, १८ जनाले गरेनन् मतदान

राजविराज उच्च अदालत बार एशोसिएशनको चुनाव, १८ जनाले गरेनन् मतदान

Loading

राजविराज । राजविराज उच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि आज निर्वाचन भएको छ ।

बारकै कार्यालयमा बिहान ९ देखि साँझ ५ बजेसम्म निर्वाचन भएको हो ।

निर्वाचनमा १८ जनाले मतदान गरेनन् । बारको कुल २१८ सदस्यमध्ये १९९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार मतगणना आजै केही बेरपछिबाट शुरु हुनेछ ।

बारको नयाँ नेतृत्का लागि नबीन सिंह, बलराम सिंह र देबबहादुर कटुवालले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

सिंहद्वयले प्यानलसहित उम्मेदवारी दिँदा कटुवालले एक्लै उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सडकमा महिलाले बच्चा जन्माएको प्रकरण : अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइयो

Next Post

राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम निर्वाचित

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम निर्वाचित

राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम निर्वाचित

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम निर्वाचित

राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम निर्वाचित

राजविराज उच्च अदालत बार एशोसिएशनको चुनाव, १८ जनाले गरेनन् मतदान

राजविराज उच्च अदालत बार एशोसिएशनको चुनाव, १८ जनाले गरेनन् मतदान

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

सडकमा महिलाले बच्चा जन्माएको प्रकरण : अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइयो

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

३५ वर्षीया महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा दिलिप पक्राउ

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.