ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, September 13, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम निर्वाचित


राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम निर्वाचित

Loading

राजविराज । राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम प्रसाद सिंह निर्वाचित भएका छन् । उनी दोस्रो पटकको प्रयासमा अध्यक्ष बन्न सफल भएका हुन् ।
११८ मत प्राप्त गरी बलराम निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नबीन कुमार सिंहले ७१ मत प्राप्त गरे । अध्यक्ष पदका अर्का उम्मेदबार देव बहादुर कटुवालले ७ मत प्राप्त गरे ।
उपाध्यक्षमा बिनोद कुमार पाण्डे १०० मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी उमा शंकर देवले ९५ मत प्राप्त गरे ।
सचिवमा पार्वती कुमारी जोशी १११ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राम कुमार यादवले ८५ मत प्राप्त गरे ।
सह–सचिव पदमा अस्मिता थापा १०७ मतसहित विजयी हुँदा उनकी प्रतिस्पर्धी सुनिता कुमारी दासले ८५ मत प्राप्त गरिन् ।
कोषाध्यक्ष पदमा भने भोगी लाल यादव र उपेन्द्र यादवले समान ९४–९४ मत प्राप्त गरेका थिए । यसपछि गोला प्रथा गर्दा भोगी लाल यादव विजयी भएका छन् ।
सदस्यहरुमा दिलिप यादव ११०, सतिश कुमार दत्त १०३, दिनेश कुमार सिंह, १०१, बालकृष्ण कार्की १०१, सुरेन्द्र प्रसाद यादव १००, सन्तोष कुमार चौधरी ९९, डा. शिबनारायण यादव ९७ र रामनारायण चौधरी ९५ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
पार्षदहरुमा अशोक कुमार झा १३७, नारायण प्रसाद साह १३०, बालकृष्ण ढृुँगाना ११९, कौशलकिशोर दत्त ११५, डा. देबनारायण यादव १०८, सुधा देव १०९, श्याम पोखरेल १०१, सत्यनारायण साह ९४ र अजय कुमार चौधरी थारु ९२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
कुल २१७ मतदाता रहेको बारमा १९९ जनाले मतदान गरेका थिए । मतदान गरेकामध्ये ११ वटा मत बदर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज उच्च अदालत बार एशोसिएशनको चुनाव, १८ जनाले गरेनन् मतदान

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम निर्वाचित

राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम निर्वाचित

राजविराज उच्च अदालत बार एशोसिएशनको चुनाव, १८ जनाले गरेनन् मतदान

राजविराज उच्च अदालत बार एशोसिएशनको चुनाव, १८ जनाले गरेनन् मतदान

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

सडकमा महिलाले बच्चा जन्माएको प्रकरण : अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइयो

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

३५ वर्षीया महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा दिलिप पक्राउ

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.