ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, September 19, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हाम्रो व्यवसाय घरबाट छाप्रो र पारीको व्यवसाय छाप्रोबाट घर बन्दैछ : बैद्य

हाम्रो व्यवसाय घरबाट छाप्रो र पारीको व्यवसाय छाप्रोबाट घर बन्दैछ : बैद्य

Loading

राजविराज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले नेपालमा व्यवसाय चलायमान बनाउन सीमामा कडाई अपरिहार्य रहेको बताएका छन् ।

सप्तरी उद्योग वाणिज्य संघको १२ औं साधारण सभालाई शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले जहाँ जहाँको सीमामा कडाई गरिएको छ, त्यहाँका व्यवसाय राम्रो भएको बताए ।

सीमा कडाई नभएको ठाउँका व्यापारी एकदमै पीडित बन्दै गएको बताउँदै उनले यसतर्फ राज्यको ध्यानाकर्षण गराए ।

उनले भने, ‘सीमा कडाई नहुँदा हाम्रो व्यवसाय घरबाट छाप्रो बन्दै गएको छ, उताका व्यवसाय छाप्रोबाट घर बन्दै गएको अवस्था छ ।’

राष्ट्र बैंकको नीतिले पनि व्यापारीहरु पीडित बनिरहेको उल्लेख गर्दै बैद्यले पुराना ऐन, कानुन परिवर्तन नगरिएसम्म नेपालका व्यापार, व्यवसाय अगाडि बढन नसक्ने बताए ।

सरकारले व्यवसायीको समस्या समाधान नगरेको उल्लेख गर्दै उनले अब हामीले पनि आवाज उठाउनु आवश्यक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

घर फर्किएपछि सञ्जयका परिवारमा अपार खुशी, आमाले बगाइन खुशीको आँशु

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हाम्रो व्यवसाय घरबाट छाप्रो र पारीको व्यवसाय छाप्रोबाट घर बन्दैछ : बैद्य

हाम्रो व्यवसाय घरबाट छाप्रो र पारीको व्यवसाय छाप्रोबाट घर बन्दैछ : बैद्य

घर फर्किएपछि सञ्जयका परिवारमा अपार खुशी, आमाले बगाइन खुशीको आँशु

घर फर्किएपछि सञ्जयका परिवारमा अपार खुशी, आमाले बगाइन खुशीको आँशु

पत्रकार हेमशंकर सिंहलाई पितृशोक

पत्रकार हेमशंकर सिंहलाई पितृशोक

राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम निर्वाचित

राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम निर्वाचित

राजविराज उच्च अदालत बार एशोसिएशनको चुनाव, १८ जनाले गरेनन् मतदान

राजविराज उच्च अदालत बार एशोसिएशनको चुनाव, १८ जनाले गरेनन् मतदान

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

सडकमा महिलाले बच्चा जन्माएको प्रकरण : अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइयो

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.