ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, September 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सर्वसम्मत, निर्वाचन नहुने

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

Loading

राजविराज । सप्तरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।

नयाँ नेतृत्वका लागि आगामी असोज १० गते निर्वाचन हुने तय थियो । तर यस पटक सर्वसम्मत तरिकाले कार्यसमिति चयन भएको छ ।

अध्यक्षसहित अन्य पदमा एक/एक जनाले मात्रै उम्मेदवारी दिएकोमा वाणिजय उपाध्यक्ष र महासचिवमा दुई/दुई जनाले उम्मेदवारी दिएका थिए ।

वाणिज्य उपाध्यक्षमा उम्मेदवारी दिएका रामअशिष प्रसाद साह र महासचिव पदमा उम्मेदवारी दिएका भोगेन्द्र मिश्रले आ–आफ्‌नो उम्मेदवारी फिर्ता लिएपछि कार्यसमिति सर्वसम्मत बनेको निर्वाचन समितिका संयोजक सतिश दत्तले इग्रीन मधेशलाई जानकारी दिए ।

उनका अनुसार कार्यसमिति सर्वसम्मत बनेपछि अब निर्वाचन प्रकृया नहुने भएको छ ।

यस्तो बन्यो सर्वसम्मत कार्यसमिति

अध्यक्ष–लालु प्रसाद अग्रवाल

उपाध्यक्ष (उद्योग)–दुर्गानन्द प्रसाद साह

उपाध्यक्ष (बाणिज्य)–अमृत कुमार संचेती

महासचिव–सुरेन्द्र प्रसाद साह

सचिव–सुरेन्द्र बिमल

कोषाध्यक्ष–प्रमोद काबरा

सह कोषाध्यक्ष–निर्मल कुमार मुन्धडा

सदस्यहरु

दिलिप प्रसाद गुप्ता

सन्तोष कुमार सिन्हा

संजीव कुमार चौधरी

सन्तोष कुमार चौधरी

सुमन राज सिंह

अनिल प्रसाद सिंह

सदस्य (महिला)

अम्बिका कुमारी दहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एनपिएलको कमेन्ट्री मैथिली भाषामा पनि हुने

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

सप्तरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सर्वसम्मत, निर्वाचन नहुने

एनपिएलको कमेन्ट्री मैथिली भाषामा पनि हुने

एनपिएलको कमेन्ट्री मैथिली भाषामा पनि हुने

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

हाम्रो व्यवसाय घरबाट छाप्रो र पारीको व्यवसाय छाप्रोबाट घर बन्दैछ : बैद्य

हाम्रो व्यवसाय घरबाट छाप्रो र पारीको व्यवसाय छाप्रोबाट घर बन्दैछ : बैद्य

घर फर्किएपछि सञ्जयका परिवारमा अपार खुशी, आमाले बगाइन खुशीको आँशु

घर फर्किएपछि सञ्जयका परिवारमा अपार खुशी, आमाले बगाइन खुशीको आँशु

पत्रकार हेमशंकर सिंहलाई पितृशोक

पत्रकार हेमशंकर सिंहलाई पितृशोक

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.