ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, November 28, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेपाली कांग्रेसको देउवा समूह सप्तरीको जिल्ला सभापतिमा शत्रुधन प्रसाद यादव सर्वसम्मत चयन


नेपाली कांग्रेसको देउवा समूह सप्तरीको जिल्ला सभापतिमा शत्रुधन प्रसाद यादव सर्वसम्मत चयन

Loading

दीपेश जोशी

राजविराज।

नेपाली कांग्रेसको देउवा समूह सप्तरीको जिल्ला सभापतिमा शत्रुधन प्रसाद यादव सर्वसम्मत चयन हुनुभएको छ।

राजविराजमा शुक्रबार सम्पन्न जिल्ला अधिवेशनबाट यादवको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा आयोजित अधिवेशन संविधानसभा सदस्य एवं जिल्ला संयोजक सुरेन्द्र यादवको अध्यक्षता तथा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

अधिवेशनबाट यादवको नेतृत्वमा जिल्ला कार्यसमिति गठन गरिएको निर्वाचन अधिकृत उपेन्द्र यादवले जानकारी दिनुभयो।

कार्यक्रममा पूर्वमन्त्री एवं मधेश प्रदेश संयोजक पद्मनारायण चौधरी, कांग्रेसका केन्द्रीय सदस्यहरू किरण पौडेल र सीता देवकोटा, महिला संघकी केन्द्रीय सभापति उषा राउत तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलगायतका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

अधिवेशनमा जिल्लाका विभिन्न क्षेत्रका पार्टी सभापति, नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रहरी अस्पताल रुपनीमा आइसियु सेवा शुरु 

Next Post

सप्तरी जिल्ला बार एकाईको कार्य समिति विघटन, तदर्थ समिति गठन 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी जिल्ला बार एकाईको कार्य समिति विघटन, तदर्थ समिति गठन 

सप्तरी जिल्ला बार एकाईको कार्य समिति विघटन, तदर्थ समिति गठन 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरी जिल्ला बार एकाईको कार्य समिति विघटन, तदर्थ समिति गठन 

सप्तरी जिल्ला बार एकाईको कार्य समिति विघटन, तदर्थ समिति गठन 

नेपाली कांग्रेसको देउवा समूह सप्तरीको जिल्ला सभापतिमा शत्रुधन प्रसाद यादव सर्वसम्मत चयन

नेपाली कांग्रेसको देउवा समूह सप्तरीको जिल्ला सभापतिमा शत्रुधन प्रसाद यादव सर्वसम्मत चयन

प्रहरी अस्पताल रुपनीमा आइसियु सेवा शुरु 

प्रहरी अस्पताल रुपनीमा आइसियु सेवा शुरु 

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्ता सहित ३ जना सम्मानित 

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्ता सहित ३ जना सम्मानित 

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

कञ्चनरुपबाट ब्राउनसुगरसहित एक जना पक्राउ

फोहोरमैला व्यवस्थापनमा काम गर्ने सफाईकर्मीहरु संगठित हुँदै

फोहोरमैला व्यवस्थापनमा काम गर्ने सफाईकर्मीहरु संगठित हुँदै

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.