ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बाम–लोकतान्त्रिक गठबन्धन इमान्दारिताका साथ चुनावमा जान्छ ः नेताहरु

बाम–लोकतान्त्रिक गठबन्धन इमान्दारिताका साथ चुनावमा जान्छ ः नेताहरु

Loading

राजविराज । बाम–लोकतान्त्रिक गठबन्धन इमान्दारिताका साथ चुनावमा जाने नेताहरुले बताएका छन् ।
सप्तरी क्षेत्र नम्बर २ (क) अन्तर्गतका गठबन्धनका नेताहरुले आफ्ना उम्मेदबारहरुलाई जसरी पनि जिताउन सबै लागिपर्नुपर्ने बताए ।
राजविराजस्थित जिल्ला समन्वय समितिको हलमा मंगलबार आयोजना गरिएको गठबन्धनमा आबद्ध दलका अगुवा कार्यकर्ता भेलामा नेताहरुले गठबन्धन एक भएर चुनावमा जाने बताए । उनीहरुले गठबन्धनको मत यो क्षेत्रमा सबैभन्दा बढी रहेकाले आफ्ना उम्मेदबारहरु जित्नेमा जोड् दिए ।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुको सहभागिता थियो ।
कांग्रेसका जिल्ला सचिव सनत मण्डल, क्षेत्रिय अध्यक्ष महानन्द यादव, लोसपाका जिल्ला अध्यक्ष सुनिल झा, नेता शम्भु यादवसहितकाले गठबन्धनका उम्मेदबारको जित सुनिश्चित रहेको बताए ।
यो गठबन्धनबाट सप्तरी–२ मा प्रतिनिधीसभाका लागि जयप्रकाश ठाकुर, २ को क बाट सरोज मण्डल र २ का ख बाट उमेश यादव उम्मेदबार छन् ।
कार्यक्रममा बोल्दै उम्मेदबारहरुले आफूहरु यो क्षेत्र र जनताका लागि सधैं काम गरिरहने बताए । उनीहरुले विकासको लहर ल्याउन र जनताको अधिकार दिलाउन आफूहरुले कुनै कसर बाँकी नराख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कंचनरुपमा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्कने कार्य शुरु

Next Post

वाइसिएलका केन्द्रीय सदस्य मुकेश जनमत पार्टीमा प्रवेश

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
वाइसिएलका केन्द्रीय सदस्य मुकेश जनमत पार्टीमा प्रवेश

वाइसिएलका केन्द्रीय सदस्य मुकेश जनमत पार्टीमा प्रवेश

Jokowi Seeks Investors for Indonesia's Airports to Curb Deficit

A Year of Lives Lost to Diseases Science Has Yet to Tame

5 Fashion stories from around the web you might have missed this week

Smooth-Talking Hacker Remote-Wipes Reporter's iPad, MacBook

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.