ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

वागेश्वरी सेवा समितिको अध्यक्षमा इन्जिनियर इन्द्रनारायण देव चयन

वागेश्वरी सेवा समितिको अध्यक्षमा इन्जिनियर इन्द्रनारायण देव चयन

Loading

राजविराज । वागेश्वरी सेवा समितिको अध्यक्षमा इन्जिनियर इन्द्रनारायण देव चयन भएका छन् ।

देव समितिका संस्थापक अध्यक्ष समेत हुन् । समितिको शनिबार भएको विशेष साधारण सभाले देवलाई अध्यक्षमा चयन गरेको हो । उनलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको समितिका पूर्व अध्यक्ष रामधेश्याम रमणले जानकारी दिए ।

विशेष साधारण सभाले देवलाई देवलाई अध्यक्षमा चयन गरेको र बाँकी कार्यसमिति होलीपछि विस्तार गरिनेछ ।

यसअघि समितिका अध्यक्ष ध्रुब देवको अध्यक्षता तथा मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवको प्रमुख आतिथ्यमा समितिको विशेष साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नेताले भने–कित्ताकाट नहुँदा समस्या भयो, सीडीओले भने–जनप्रतिनिधीले जग्गा वर्गीकरण गरिदिएन

Next Post

बोदेबर्साइनमा पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

बोदेबर्साइनमा पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते 

सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

होली पर्वमा सप्तरीमा ८१५ प्रहरी परिचालन हुने, उच्छृङखल गतिविधी नगर्न अपील

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

मोटरसाइकललाई ठक्कर दिएर भागेको कार आफैं दुर्घटनामा पर्यो

मोटरसाइकललाई ठक्कर दिएर भागेको कार आफैं दुर्घटनामा पर्यो

लोहजाराका अग्निपीडितलाई गाउँपालिकाद्वारा राहत प्रदान

लोहजाराका अग्निपीडितलाई गाउँपालिकाद्वारा राहत प्रदान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.