ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज बसपार्क बैशाख १ गतेदेखि संचालनमा आउने

राजविराज बसपार्क बैशाख १ गतेदेखि संचालनमा आउने

Loading

राजविराज । राजविराज बसपार्क आगामी बैशाख १ गतेदेखि संचालनमा आउने भएको छ । सरोकारबालाबीच बुधबार भएको सहमति अनुसार नयाँ बर्षको अवसर पारेर बैशाख १ गतेदेखि संचालनमा ल्याइने भएको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारबालाको बैठकले बैशाख १ गतेदेखि आंशिक रुपमा बसपार्क संचालनमा ल्याउने सहमति भएको हो । बसपार्क राजविराज नगरपालिका वडा नम्बर २ राजदेवी चोकमा निर्माण भएको छ ।

बसपार्क चैत १ गतेदेखि नै संचालनमा ल्याउने तयारी गरिएपनि केहि काम बाँकी रहेकाले बैशाख १ गतेदेखि संचालनमा ल्याउने भएको हो ।

बैठकमा बसपार्क निर्माण गरेको ठेकेदार कम्पनी सिनर्जी विल्डर्स प्रालि कुलेश्वर काठमाडौंका प्रतिनिधीले चैत १५ गतेभित्र पानी, विजुली, शौचालय र टिकट काउण्टरमा सिसा ढोका लगायतका पूर्वाधारका काम चैत १५ गतेभित्र सकिने प्रतिबद्धता जनाएका छन्

यी काम गरेर बैशाख १ गतेबाट आंशिक संचालनमा ल्याउने सहमति भएको छ’ प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले भने, ‘बसपार्कको सम्पूर्ण काम २०८० साल असार मसान्तभित्र सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले गरेको छ ।’

बैठकमा सहभागी भएका प्रतिनिधीसभा सदस्य दिनेश यादव, राजविराज नगरपालिकाका कार्यबाहक प्रमुख इसरत परबिनसहितकाले समयमा काम सम्पन्न नहुँदा रोष प्रकट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

व्यक्तिको घरमा फेला पर्यो ७ लाख मूल्य बराबरको भन्सार छलिएका सामान

Next Post

कार्यक्रममा नआउने सरकारी कार्यालय प्रमुखलाई स्पष्टिकरण सोधिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कार्यक्रममा नआउने सरकारी कार्यालय प्रमुखलाई स्पष्टिकरण सोधिने

कार्यक्रममा नआउने सरकारी कार्यालय प्रमुखलाई स्पष्टिकरण सोधिने

रोड बनाउने जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेकोप्रति सरोकारबाला आक्रोशित

रोड बनाउने जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेकोप्रति सरोकारबाला आक्रोशित

एसएलसी पास नगरेका नेताले विद्यावारिधी गरेका विद्धानको क्षमताको अबमूल्यन गरिरहेका छन् : डा. भट्ट

एसएलसी पास नगरेका नेताले विद्यावारिधी गरेका विद्धानको क्षमताको अबमूल्यन गरिरहेका छन् : डा. भट्ट

यातायात मजदूर संघ, सप्तरीको नयाँ कार्यसमिति चयन

यातायात मजदूर संघ, सप्तरीको नयाँ कार्यसमिति चयन

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

मिनी ट्रक दुर्घटना : मालिकदेखि चटपटे बेच्नेसम्म घाइते

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...