ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रोड बनाउने जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेकोप्रति सरोकारबाला आक्रोशित

रोड बनाउने जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेकोप्रति सरोकारबाला आक्रोशित

Loading

राजविराज । रोड बनाउने जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेकोप्रति सरोकारबालाले रोष प्रकट गरेका छन् ।

राजविराजसहित सप्तरी जिल्लामा सडक बनाउने जिम्मा लिएको निर्माण कम्पनीका प्रतिनिधीलाई बोलाएर सरोकारबालाले अबिलम्ब काम सकाउन निर्देशन दिएका छन् । समयमा काम नगरे कार्वाहीको प्रकृयामा अघि बढ्ने उनीहरुले चेतावनी दिए ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रतिनिधीसभा सदस्य दिनेश यादव, राजविराज नगरपालिकाका कार्यबाहक मेयर इसरत परबिन, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासहितकाले निर्माण कम्पनीका प्रतिनिधीलाई बोलाएर अबिलम्ब काम पूरा गर्न निर्देशन दिएका हुन् ।

कमला–कंचनपुर सडक खण्ड, राजविराजको रिंग रोड, बसपार्कसहित बिभिन्न रोड बनाउने जिम्मा पाएका निर्माण व्यवसायीलाई बोलाएर काम सुस्त गतिमा चलिरहेको भन्दै अबिलम्ब काम पूरा गर्न उनीहरुले निर्देशन दिए ।

प्रतिनिधीसभा सदस्य यादवले पटक–पटक म्याद थप गराएपनि काम पूरा गर्न नसकेको भन्दै दुःख व्यक्त गरे । ‘अब यसरी खेल्न पाइँदैन्’ उनले भने, ‘समयमा सडक बन्न नसक्दा धुवाँधुलोका कारण जनता बिरामी पर्न थालेका छन् ।’

जिल्लामा निर्माण व्यवसायीले ठेक्का लिएर काम नगरिरहेको सन्दर्भमा आफूले संसद मार्फत् सरकारको ध्यानाकर्षण गराएको बताउँदै उनले अब पनि समयमा काम नभए आफू त्यस्ता कम्पनीलाई कार्वाही गराउन अघि बढ्ने बताए ।

राजविराज नगरपालिकाका कार्यबाहक मेयर परबिनले समयमा काम नहुँदा जनता आफूहरु समक्ष आन्दोलन गर्न आउने गरेको बताइन् । उनले अब जिम्मा लिएको काम समयभित्र पूरा नगरे ठीक नहुने बताइन् ।

प्रमुख जिल्ला अधिकारी थापाले निर्माण कम्पनीले समयमा काम नगर्दा पनि सम्बन्धित सरकारी कार्यालयहरु निरीह देखिएको बताए । ठेकेदारले काम गरिरहेको बिषयमा लगातार अनुगमन गर्नुपर्नेमा नगरिरहेको उनको भनाई छ ।

शहरी विकास, पूर्वाधार, हुलाकीसहित सबै आयोजनाले आफ्नो जिम्मेबारी अनुसारको काम गर्नुपर्ने उनले बताए ।

ठेकेदारलाई इमान्दारी, जवाफ्देहितापुर्न तरिकाले काम गर्नुपर्नेमा जोड् दिदैं उनले यसो नगरिए अब कार्वाहीकै प्रकृया अघि बढाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कार्यक्रममा नआउने सरकारी कार्यालय प्रमुखलाई स्पष्टिकरण सोधिने

Next Post

एसएलसी पास नगरेका नेताले विद्यावारिधी गरेका विद्धानको क्षमताको अबमूल्यन गरिरहेका छन् : डा. भट्ट

यातायात मजदूर संघ, सप्तरीको नयाँ कार्यसमिति चयन

यातायात मजदूर संघ, सप्तरीको नयाँ कार्यसमिति चयन

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

मिनी ट्रक दुर्घटना : मालिकदेखि चटपटे बेच्नेसम्म घाइते

सप्तरीबाट क–कसको नाम शहीदको रुपमा राजपत्रमा भयो प्रकाशित ?

सप्तरीबाट क–कसको नाम शहीदको रुपमा राजपत्रमा भयो प्रकाशित ?

एक सातापछि सुचारु भयो हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज

एक सातापछि सुचारु भयो हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.