ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लक्ष्मी सगरमाथा पानी उद्योगको बदमासी : छ महिनाअघि नै म्याद सकिसकिएको पानी बिक्री गर्दै

लक्ष्मी सगरमाथा पानी उद्योगको बदमासी : छ महिनाअघि नै म्याद सकिसकिएको पानी बिक्री गर्दै

Loading

परिष कर्ण
राजविराज । राजबिराजमा म्याद गुज्रेको पिउने पानी बिक्री गरेको पाईएको छ ।
राजविराज नगरपालिका वडा नम्बर ८ स्थित लक्ष्मी सगरमाथा पानी उद्योगले ६ महिनाअघिको उत्पादन मिति उल्लेख गरिएको पानी बजारमा बिक्री गरिरहेको खुलेको छ । उक्त कम्पनीको २० लिटरको जारमा २२ सेप्टेम्बर २०२२ उत्पादन मिति लेखिएको छ । उत्पादन भएको मितिले ३ महिनासम्म पानी प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।
छ महिनाअघि नै म्याद सकिसकिएको पानी अहिले बजारमा बिक्री गरेको पाइएको छ ।
राजविराज बजारको मेनरोडमा रहेको नेहा अफसेट प्रेस नजिकैको एक पसलबाट मंगलबार खरीद गरी ल्याएको पानीको जारमा लगाईएको लेवलमा २२ सेप्टेम्बर २०२२ कै मिति लेखेको पाइएको छ । उक्त जारमा रहेको पानी खाँदा फरक गन्ध आएको प्रेसका कर्मचारी राजेश चौधरीले बताए ।
म्याद गुज्रिएको पानी बजारमा कसरी आएको बारेमा जानकारी लिन लक्ष्मी सगरमाथा उद्योगमा फोन सम्पर्क गर्दा फोन उठेन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

खाल्डोमा लुकाएर लागूऔषधको कारोबार गर्ने पक्राउ

Next Post

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

जेठानीले देबरानीको शरीरमा खन्याइन् उम्लिरहेको पानी

एटिएमको सिसा फुटाउने दुई जना युवक पक्राउ

एटिएमको सिसा फुटाउने दुई जना युवक पक्राउ

राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

राजविराज नपा : २८ जना कर्मचारी करारमा नियुक्त, भेटिएन व्यक्तिगत फायल 

बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...