ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी प्रशासनमा शुरु भयो टोकन प्रणाली, सेवाग्राहीलाई सहज हुने

सप्तरी प्रशासनमा शुरु भयो टोकन प्रणाली, सेवाग्राहीलाई सहज हुने

Loading

राजविराज । अब जिल्ला प्रशासन कार्यालय, सप्तरीमा सेवा लिन पहिलाभन्दा सहज हुने भएको छ । शुक्रबारदेखि कार्यालयमा टोकन प्रणाली शुरु भएसँगै सेवाग्राहीलाई सेवा लिन सहज हुने भएको हो ।
स्थापना भएको टोकन मेसिनको शुक्रबार राजविराज नगरपालिकाका कार्यबाहक मेयर इसरत परबिन र प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले संयुक्त रुपमा उद्घाटन गरे ।
त्यस अवसरमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी परबिनले टोकन प्रणाली लागू भएपछि सेवाग्राहीलाई समयमै काम हुने विश्वास व्यक्त गरिन् । उनले राजविराजको विकासका लागि सबैले ध्यान दिनुपर्ने बताइन् ।
प्रमुख जिल्ला अधिकारी थापाले अब विचौलियाको प्रभावबाट मुक्त हुने विश्वास व्यक्त गरे । यसअघि पहिला आउने सेवाग्राही पनि विचौलियाकै कारण पछि पर्ने गरेको गुनासो आफू समक्ष आएको बताउँदै उनले अब यस्तो समस्या समाधान हुने बताए ।
राष्ट्रिय परिचय पत्र, राहदानी, नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी र अन्य कामको अप्सन टोकन प्रणालीमा राखिएको छ । जुन कामका लागि सेवाग्राही आउँछन् त्यसैमा क्लिक गरिएपछि टोकन आउने र सोही आधारमा सम्बन्धित फाँटमा बोलाइने भएकाले जो पहिला आउने हुन उनैको काम पहिला हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

यस्तो चेला, जसले गुरुको चित्तामा हाम फालेर त्यागे प्राण

Next Post

पोषण सप्ताह २०८० मनाइँदै

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पोषण सप्ताह २०८० मनाइँदै

पोषण सप्ताह २०८० मनाइँदै

महँगी तथा भ्रष्टाचार विरुद्ध नागरिक अभियान तथा सचेतना कार्यक्रम

महँगी तथा भ्रष्टाचार विरुद्ध नागरिक अभियान तथा सचेतना कार्यक्रम

काठमाडौंबाट राजविराजकाे लागि उडेकाे बुद्ध एयरकाे जहाज बाटाेबाटै फर्कियो

काठमाडौंबाट राजविराजकाे लागि उडेकाे बुद्ध एयरकाे जहाज बाटाेबाटै फर्कियो

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

झुण्डिएको अवस्थामा मृत भेटिइन मनिषा

जनकपुर बिमानस्थलमा मुसापछि स्याल भेटियो

जनकपुर बिमानस्थलमा मुसापछि स्याल भेटियो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...