ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जनकपुर बिमानस्थलमा मुसापछि स्याल भेटियो

जनकपुर बिमानस्थलमा मुसापछि स्याल भेटियो

Loading

जनकपुरधाम । जनकपुर बिमानस्थलमा मुसापछि स्याल भेटिएको छ । स्यालकै कारण आईतबार साँझ एउटा जहाज अवतरण नै गर्न नसकी काठमाडौं फर्किएको छ ।

काठमाडौंबाट उडेको यति एयरलाइन्सको जहाज जनकपुर आइपुग्दा समेत स्यालकै कारण अवतरण गर्न नसकी पुनः काठमाडौं लगिएको छ ।

काठमाडौंबाट जनकपुरको लागि साँझ ६ः१० को जहाज ६ः२० मा उडेको थियो । जनकपुर विमानस्थल आइपुगेको जहाज अवतरण गर्ने क्रममा पाइलटले रनवेमा स्यालदेखेपछि पुनः काठमाडौं फर्काएका हुन् ।

यति एयरलाइन्सका प्रबन्धक राजेश सिंहले पाइलटले दुईपटक अवतरणको प्रयास गरेको बताए । तर एकपटक स्याल र अर्कोपटक पानी परेको कारण प्रतिकुल मौसमका कारण अवतरण गर्न नसकेर जहाज पुनः काठमाडौं नै फर्किएको उनले बताए ।

पाइलटले एटीसीलाई रनवेको अवस्थाको बारेमा जानकारी गराउँदा जहाज अवतरण नगर्न भनेपछि जहाज ओभरसुट गरी फर्केको उनको भनाई छ ।

उक्त जहाजमा ५९ जना यात्रु सबार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

झुण्डिएको अवस्थामा मृत भेटिइन मनिषा

Next Post

सप्तरीमा घाँटी काटिएकाे अवस्थामा युवकको शव भेटियो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा घाँटी काटिएकाे अवस्थामा युवकको शव भेटियो

सप्तरीमा घाँटी काटिएकाे अवस्थामा युवकको शव भेटियो

सिमाबाट हुने चोरी, तस्करीलाई प्रहरी प्रशासनले संरक्षण गरेको छ : व्यवसायी 

सिमाबाट हुने चोरी, तस्करीलाई प्रहरी प्रशासनले संरक्षण गरेको छ : व्यवसायी 

मिटरब्याज पीडितले १४ गतेसम्म उजुरी दिन पाउने

मिटरब्याज पीडितले १४ गतेसम्म उजुरी दिन पाउने

मधेश प्रदेशको नेतृत्व लोसपाले पाउँछ : मन्त्री भण्डारी

मधेश प्रदेशको नेतृत्व लोसपाले पाउँछ : मन्त्री भण्डारी

मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी

मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.