ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शिक्षा क्षेत्र नै भ्रष्टाचारको अखडा बन्यो, प्रअ सहनीले नै गरे लाखौँ हिनामिना

शिक्षा क्षेत्र नै भ्रष्टाचारको अखडा बन्यो, प्रअ सहनीले नै गरे लाखौँ हिनामिना

Loading

मनोज मोरबैता

जनकपुरधाम ,३० जेष्ठ । धनुषाको जनकनन्दिनी गाउँपालिकाको एक समुदायिक विद्यालयका प्रधानाध्यापकले लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ। जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरीस्थित रहेको मावि खजुरीका प्रधानाध्यापक हरिलाल सहनीले विभिन्न शिर्षकको लाखौँ रुपैयाँ हिनामिना गरेको आरोपसहित उनको बिरोधमा प्रदर्शन गरिएको छ । खजुरीका स्थानीयहरुले प्रधानाध्यापक सहनी विरुद्ध मूर्दावाद र हेडमास्टर चोर, भ्रष्टाचारीको नारा लगाउँदै उनलाई सो विद्यालयबाट हटाउन माग गरेका छन् । विद्यालयमा आउने सरकारी रकम, स्थानीय तहबाट उपलब्ध हुने रकम गरी करिब ८९ लाख रुपैयाँको हिनामिना गरेको आरोप लगाईएको छ । विगत २० वर्षदेखि सो विद्यालयमा भ्रष्टाचारको सीमा नाघेको बताइएको छ । प्रअ सहनीले करिब ९० लाख रुपैयाँको हिनामिना गरी शिक्षा क्षेत्रलाई नै भ्रष्टाचारको अखडा बनाएको आरोप विपिन राउतले लगाए । सोही जुलुसमा सहभागी राउतले प्रअ हरिलाल सहनीले विद्यार्थीहरुको लागि आएको रकम, विद्यालय विकासको लागि आएको रकम हिनामिनाको साथै ठेकेदारी समेत आफैँ गर्न थालेपछि शिक्षा क्षेत्र शर्मसार भएको प्रतिक्रिया दिए । सहनीलाई सो विद्यालयबाट हटाउन उनीहरु सडकमा उत्रेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सेनेटरी प्याड उत्पादन गर्ने उद्योग संरक्षण गर्न कच्चापदार्थ र तयारी प्याडमा फरक कर

Next Post

मधेश प्रदेश प्रहरी अस्पतालमा ३६ जना सुरक्षाकर्मी र चिकित्सकद्धारा रक्तदान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश प्रदेश प्रहरी अस्पतालमा ३६ जना सुरक्षाकर्मी र चिकित्सकद्धारा रक्तदान

मधेश प्रदेश प्रहरी अस्पतालमा ३६ जना सुरक्षाकर्मी र चिकित्सकद्धारा रक्तदान

कोशी प्रदेशको नाम परिवर्तन हुने, विधेयक प्रमाणीकरण

कोशी प्रदेशको नाम परिवर्तन हुने, विधेयक प्रमाणीकरण

कंकालिनी मन्दिरको निर्वाचनमा १ हजार ४४५ जनाद्धारा मतदान

कंकालिनी मन्दिरको निर्वाचनमा १ हजार ४४५ जनाद्धारा मतदान

विदेशमा रहेका पतिसँग फोनमा विवाद हुँदा पत्नीले खाइन बिष

पत्नीसँग विवाद हुँदा करेन्टको प्रयोग, उपचार हुँदै

शिक्षा इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई कालोमोसो

शिक्षा इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई कालोमोसो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.