ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मैथिली साहित्य परिषद्काे अध्यक्षमा अवधेश निर्वाचित

मैथिली साहित्य परिषद्काे अध्यक्षमा अवधेश निर्वाचित

Loading

राजविराज । राजविराजस्थित मैथिली साहित्य परिषद्काे अध्यक्षमा अवधेश झा निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न भएको निर्वाचनको शनिबारै भएको अन्तिम मत परिणाम अनुसार झा ५२ मतले निर्वाचित भएका हुन । २५८ मत ल्याएर अवधेश निर्वाचित हुँदा अध्यक्ष पदका अर्का उम्मेदवार अजय झाले २०६ मत प्राप्त गरे ।

निर्वाचित अवधेश पत्रकार समेत हुन ।

यस्तै, उपाध्यक्षमा अवधेश प्यानलबाटै राजकुमार लाल दास २४६ मत ल्याएर निर्वाचित हुँदा अर्का उम्मेदवार किर्तिनारायण देवले २०३ मत प्राप्त गरेका छन् ।

सचिवमा संजीवनारायण यादव २६७ मत ल्याएर विजयी हुँदा अर्का उम्मेदवार रामअधीन साहले १८५ मत ल्याए ।

सह सचिवमा अजय प्यानलबाट ललिता झा २८३ मतका साथ विजयी हुँदा अर्का उम्मेदवार भिमशन्कर देवले १७४ मत ल्याए ।

काेषाध्यक्षमा शाेभिता दास २५१ मत ल्याएर निर्वाचित हुँदा अर्का उम्मेदवार बरूण कर्ण १९१ मत प्राप्त गरेका छन् ।

सदस्यमा राजिव कुमार झा ३१९, पंकज झा ३१६, रमिला साह ३१२, गजेन्द्र कुुमार मण्डल ३१०, रवी कुमार राय २९६ र अजित कुमार ठाकुर २९४ मत ल्याएर विजयी भएकाे निर्वाचन समितिका संयाेजक श्यामसुन्दर झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

धनुषा का एसपी खड्का विरुद्ध एमालेको प्रदर्शन, पूर्व मन्त्री अरगरिया पनि सहभागी

Next Post

ग्यास पाइप लिक भएर आगलागी, खडकनारायण घाइते

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

ग्यास पाइप लिक भएर आगलागी, खडकनारायण घाइते

जग्गा अतिक्रमण गर्नेहरुका लागि सारथीको रुपमा उभिइन कावा मेयर परबिन

जग्गा अतिक्रमण गर्नेहरुका लागि सारथीको रुपमा उभिइन कावा मेयर परबिन

राजविराज हटियाको अतिक्रमित जग्गा फिर्ता गरिनुपर्ने पक्षमा १७ जना जनप्रतिनिधी एकमत

राजविराज हटियाको अतिक्रमित जग्गा फिर्ता गरिनुपर्ने पक्षमा १७ जना जनप्रतिनिधी एकमत

जग्गा अतिक्रमण गर्नेहरुका लागि सारथीको रुपमा उभिइन कावा मेयर परबिन

राजविराज हटियामा तत्काल नालाको काम नहुने, शहरी कार्यालयले ठेकेदार कम्पनीलाई लेख्यो पत्र

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.