ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गणेशमान सिंहको २६ औं स्मृति दिवस सप्तरीमा पनि मनाइयो

गणेशमान सिंहको २६ औं स्मृति दिवस सप्तरीमा पनि मनाइयो

Loading

राजविराज । गणेशमान सिंहको २६ औं स्मृति दिवस सप्तरीमा पनि मनाइएको छ ।

नेपाली काँग्रेस सप्तरीले सिंहको स्मृति दिवसको अवसर पारेर मंगलबार विचार गोष्ठीको आयोजना गरेको छ ।

राजविराजस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमका बक्ताहरुले स्व. सिंहको योगदानको बिषयमा चर्चा गरेका थिए । उनीहरुले निःस्वार्थ नेताको रुपमा आफ्ना छबि बनाएका नेता सिंह कुनै पदको लालसा समेत नगरेको बताए ।

बक्ताहरुले अहले पदका लागि मरिहत्ते गर्नेहरुले स्व. सिंहको इतिहासबाट पाठ सिक्नुपर्ने बताउँदै राजनीति स्वार्थरहित हुनुपर्नेमा जोड् दिए ।

पार्टी सभापति रामदेव साहको अध्यक्षता र मधेश प्रदेश सहमहामन्त्री विन्दु यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कार्यक्रममा पार्टी उपसभापति रामकुमार यादव, संगठन विभाग प्रमुख बद्री महात्मान, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनय कर्ण, स्वास्थ्यकर्मी संघका अध्यक्ष शिवनारायण चौधरी, निजामती कर्मचारी युनियनका अध्यक्ष सुधिरकान्त झा, नेवि संघ सप्तरीका सभापति राकेश ठाकुर, पूर्व स्वबियु सभापति रामचन्द्र यादवसहितका बक्ताले गणेशमानको जीवनीको बिषयमा बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी प्रशासनले भन्यो–अनुचित रकम माग्नेलाई कार्वाही हुन्छ

Next Post

लामो समयदेखि फोहोर भगवती मन्दिर पछाडिको पोखरीको गरियो सरसफाई

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
लामो समयदेखि फोहोर भगवती मन्दिर पछाडिको पोखरीको गरियो सरसफाई

लामो समयदेखि फोहोर भगवती मन्दिर पछाडिको पोखरीको गरियो सरसफाई

राजविराज : ल्याण्ड भएकाे जहाज पुन: आकाशतिर उडेपछि …

राजविराज : ल्याण्ड भएकाे जहाज पुन: आकाशतिर उडेपछि ...

सम्पादकीय : संविधानको नाममा जनतालाई गुमराहमा राखेर काम चल्दैन

सम्पादकीय : संविधानको नाममा जनतालाई गुमराहमा राखेर काम चल्दैन

छिन्नमस्ता भगवती मन्दिरमा दाताको लहडमा परी खेलबाड, चौतर्फी बिरोध

छिन्नमस्ता भगवती मन्दिरमा दाताको लहडमा परी खेलबाड, चौतर्फी बिरोध

शिक्षकको आन्दोलन फिर्ता, विधेयक संशोधन गरिने

शिक्षकको आन्दोलन फिर्ता, विधेयक संशोधन गरिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.